सल्यानको शारदा नगरपालिकामा कांग्रेस विजयी

सल्यान : सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा कांग्रेस विजयी भएको हो। मेयरमा कांग्रेसका प्रकाश भण्डारीले ६ हजार १ सय २७ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी मनोज प्रधानलाई १ हजार १ सय ९० मतको अन्तरले पराजित गरेका हन्।प्रधानले ४ हजार ९ सय ३७ मत ल्याएका छन्। २०७४ को स्थानीय चुनावमा प्रधान राप्रपाबाट उठेका थिए। यस्तै,उप मेयरमा कांग्रेसकै सुस्मिता सापकोटा सुनारले ५ हजार ३ सय ८० मत ल्याएर निर्वाचित भएकी छन्।उनका निकटतम

सम्बन्धित सामग्री

सल्यानको शारदा नपा ६ मा कांग्रेस विजयी

शीतलपाटी  :  सल्यानको शारदा नगरपालिका-६ मा नेपाली कांग्रेसका भिकराज बुढाथोकी निर्वाचित भएका छन्। उनी ५६३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का डम्बर तिरुवाले ४९१ मत ल्याएका छन्।तिरुवाको भन्दा ७२ मत बढी ल्याएर बुढाथोकी निर्वाचित भएका हुन्। नेकपा एमालेका श्यामबहादुर भण्डारीले २६२ मत ल्याएका छन्।शारदा नपा-६ को अन्तिम मतपरिणाममेयरकांग्रेस २६९८एमाले १९४८माओवादी १५२९उपमेयरएकीकृत समाजवादी २०७३कांग्रेस २११४एमाले १६९९