वेदकाेट नगरपालिकाकाे प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

धनगढी- कञ्चनपुरको वेदकोट नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। ०७४ सालमा एउटा वडामा मात्र सीमित भएको कांग्रेस यसपटक मेयर उपमेयरसहित ५ वडामा विजयी भएको हाे। मेयरमा कांग्रेसका भोजराज बोहरा विजयी भएका छन्। उनी ८ हजार ७८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी एमालेकी सुशिला सिंहले ४७४० मत प्राप्त गरिन्। माओवादी र समाजवादीको गठबन्धनबाट […]

सम्बन्धित सामग्री

भिमदत्त नगरपालिकामा कांग्रेस विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिकामा पनि नेपाली कांग्रेसले जितेको छ । भीमदत्त नगर प्रमुख र उपप्रमुख दुवैमा कांग्रेसले जितेको हो । भीमदत्त नगरको प्रमुखका कांग्रेस जिल्ला सभापति पदम बोगटी निर्वाचित भएका छन्...

गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

काठमाडौँ। गोदावरी नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार प्रमुख र उपप्रमुख दुवैमा विजयी भएका छन् । प्रमुखमा गजेन्द्र महर्जन र उपप्रमुखमा मुना अधिकारी विजयी भएका हुन् । प्रमुखमा महर्जन र उपप्रमुखमा अधिकारी विसं २०७४ मा पनि विजयी भएका थिए। प्रमुखमा निर्वाचित महर्जनले १७ हजार ९२२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का गम्भीरबहादुर रानाले १४ […]

दैलेखमा कांग्रेस पहिलो, एमालेले गुमायो विरासत

दैलेख : बैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। ११ स्थानीय तह रहेको दैलेखमा नेपाली कांग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ।नेकपा एमालेको बलियो पकेट मानिने क्षेत्र-२ का पाँच वटा स्थानीय तहमा यसपालिको निर्वाचनमा नेपाली कांग्रेस विजयी भएको छ। क्षेत्र-२ का ४ वटा स्थानीय तहमा कांग्रेसले प्रमुख जितेको छ।क्षेत्र- १ अन्तर्गत महाबु गाउँपालिकामा प्रमुख–उपप्रमुख र भगवातीमाई गाउँपालिकामा उपप्रमुख जित्दै दैलेखमा कांग्रेस पहिलो बनेको ह

सर्लाहीको हरिपुर्वा नगरपालिकामा कांग्रेस विजयी

सर्लाही :हरिपूर्वा नगरपालिकाको प्रमुख र उप्रमुखमा नेपाली कांग्रेस विजयी भएको छ।  कांग्रेसका विनोदकुमार साह तेली पाँच हजार ९९ मतसहित नगरप्रमुखमा विजयी भएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका योगनारायण रायले तीन हजार ४९५ मत मात्रै प्राप्त गरे।त्यस्तै, उपाध्यक्षमा ४ हजार ३९१ मत ल्याएर सुमित्रादेवी ग्वारनी निर्वाचित भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी जसपाकी सुनितादेवी यादवले तीन हजार ४०० मत  प्राप्त गरिन्।२०७४ सालको निर्वाचनमा प्रमुख र उपप्रमुख मात्र जितेक

गुलरियाको नगर प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

४ जेठ, बर्दिया । बर्दियाको गुलरिया नगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नगर प्रमुखमा मुक्तिनाथ यादव र उपप्रमुखमा सवित्रा गौतम निर्वाचित भएका हुन् । नगरप्रमुखमा निर्वाचित गौतमले ७ हजार ९८९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका अमर बहादुर खड्काले ७ हजार ८११ मत पाए । […]

डोटीको दिपायल सिलगढी नगरपालिकामा कांग्रेस विजयी

डोटी : डोटीको सदरमुकाममा रहेको पुरानो दिपायल सिलगढी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ। नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका बाजि सिं खड्का 'विजय’ र कल्पना साउद निर्वाचित भएका छन्।एमालेका उम्मेदवारलाई पराजित गर्दै निर्वाचित भएका हुन्।नेकपा एमालेको गड मानिएको दिपायल सिलगढी नगरपालिकामा यसपटक भने नेपाली कांग्रेसले पाँच वटा वडासहित प्रमुख र उपप्रमुख जितेको हो। २०७४ को स्थानीय तहको निर्वाचनमा समेत खड्का नेकपा एमालेका मञ्जु मलासीसँग प्रमुखमा पराजित भएका थिए।नगर प्रमुखमा

पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा कांग्रेस विजयी

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । […]

रेसुंगा नगरपालिका प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

गुल्मी जिल्लाको रेसुंगा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा विजयी हुनुभएको हो । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार ६१९ मत ल्याएर उपप्रमुख विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगरप्रमुख नेकपा एमालेबाट नगरप्रमुखमा राजेन्द्रप्रसाद पाण्डेयले ७ …

रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेस गुल्मीका सभापति खिलध्वज पन्थी निर्वाचित भएका छन् । पन्थीले नगरप्रमुखमा ८ हजार ६१४ मत ल्याएर नगरप्रमुखमा बिजयी भएका हुन् । उपप्रमुख नेपाली कांग्रेसकै अमृतादेवी कुवँरले ८ हजार १९ मत ल्याएर उपप्रमुख बिजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेन्द्रप्रसाद […] The post रेसुङ्गा नगरपालिका प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.