मुगुको छाँयानाथ रारा नगरपालिकाको मेययर र उपमेयरमा कांग्रेस विजयी

३ जेठ, मुगु ।जिल्लाको एक मात्र नगरपालिका छाँयानाथ रारा नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका विष्णुकुमार भामले ४५९९ मत प्राप्त गरी विजयी भएका छ्न्  । उनी ७३९ मतान्तरका साथ विजयी भएका हुन । भामका प्रतिद्वन्द्वी एमालेका डम्बरबहादुर रावलले ३८६० मत पाए । यस्तै, उपमेयरमा पनि कांग्रेसकी ऐश्वर्य मल्लले ४३२५ […]