गाडीबाट च्याछरामा यात्रु ओराल्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको सिमकोट हिल्सा सडकखण्डको च्याछरा भीरको सडकमा यातायातका साधनले यात्रुलाई ओरालेर हिँडाउनुपर्ने बाध्यता छ। सडक निर्माणका क्रममा सडकको लेभल नमिलेका कारण उकालोमा गाडी गुड्नुपर्ने भएको कारण गाडीमा सवार सबै यात्रुलाई झारेर खाली गाडी गुडाउनुपरेहको हो। च्याछरा खण्डको सडकमा यात्रा गरेको यात्रु ऐटन बुढाले चालकले यात्रुलाई च्याछरा पुग्नेबित्तिकै झन् आग्रह गर्ने बताए। चालकको […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु ।

सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु । पर्याप्त रूपमा सवारीसाधन नहँुदा जोखिम मोलेर छतमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर: रासस

स्वीकृत सेड्युल उडानले नै थाम्दैछ दशैंमा जहाज चढ्ने यात्रु

१४ असोज, काठमाडौं । सामान्यतया दशैंको बेला वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्नु पर्ने बाध्यता लामो समयदेखि थियो । दशैंमा काठमाडौंबाट विभिन्न जिल्ला जाने यात्रुको चापका कारण वायुसेवा कम्पनीहरुले अतिरिक्त उडान थप्ने गरेका थिए । यस पटक भने नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत नियमित सेड्युलबाहेक दशैंमा यात्रा गर्ने मूख्य दिनहरुमै अतिरिक्त उडान थप गर्नु पर्ने अवस्था […]

हट्यो भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

कञ्चनपुर : दोधारा चाँदनीका बासिन्दालाई भारतीय बाटो भएर महेन्द्रनगर आउनुपर्ने बाध्यता हटेको छ। भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा चार लेनको पक्की पुल बनेपछि यहाँका बासिन्दालाई भारतको शारदा ब्यारेज हुँदै महेन्द्रनगर आवतजावत गर्नुपर्ने बाध्यता हटेको हो।विसं २०७४ मा निर्माण सुरु गरिएको पुलको काम सम्पन्न भइसकेको छ भने पुलसँगै पहुँच मार्ग पनि निर्माण भइरहेको छ। पुल सञ्चालनमा आएपछि हाल दोधारा चाँदनीका बासिन्दाले यही बाटो प्रयोग गरेर आवतजावत गर्ने गरेका छन्। यसअघि पैदल यात्रु र दुई पाङ्ग

भासिएको कालुपाण्डे मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु

भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।...

प्राधिकरणका हाकिम र हवाई कम्पनीका मालिकबीच जुँगाको लडाइँ : मारमा यात्रु

७ असार, काठमाडौं । नेपाल वायुसेवा सञ्चालक संघले बुधबारदेखि सबै प्रकारका उडान (उद्धार र आपतकालीनसमेत) रोक्ने घोषणा गरेको छ । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल नागरिक उड्डयन प्राधिकरणले दमनकारी नीति लिएको भन्दै विरोध गर्नु बाध्यता भएको बताए । ‘हामी ३९/४० अर्बको पोर्टफोलियो भएका वायुसेवा कम्पनी हौं, राज्यलाई करोडौं कर तिर्छौं, तर प्राधिकरणले दमनकारी नीति […]

बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ […]

यात्रु र गाडीवालाको एउटै समस्या – खुद्रा पैसा छैन !

भक्तपुरको राधेराधेबाट गाडी चढेका शैलेन्द्र राना वीर अस्पताल अगाडि ओर्लिनुभयो । सरकारले तोकेको भाडा दरअनुसार त्यहाँसम्मको भाडा २३ रुपैयाँ हो, तर उहाँले २५ रुपैयाँ तिर्नुभयो ।  ‘२ रुपैयाँ फिर्ता मागेको हो, सहचालकले छैन भन्यो’ उहाँले बढी भाडा तिर्नुपरेको बाध्यता सुनाउनुभयो, ‘कि तपाईँले चानचुन पैसा मिलाएर दिनुपर्यो हामीसँग त छैन भन्यो । मैले पनि कहाँबाट ल्याएर दिने हो र!’ अर्का यात्री प्रेम तामाङ भने बनेपादेखि आउनु भएको हो । उहाँसँग सहचालकले पहिले नै ६० रुपैयाँ लियो । उहाँलाई पनि...

सडकमा खाल्डाखुल्डी : यात्रुलाई एकै ठाउँमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

काठमाण्डाै - मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैँमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण  राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौँ जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो । पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो । बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् ।...

मोफसलका सहरबीचको उडानमा पनि खचाखच यात्रु

उपत्यकाबाहिर कुनै एउटा सहरबाट अर्को सहरमा हवाई यात्रा गर्नुपर्दा काठमाडौं ट्रान्जिट गर्नैपर्ने बाध्यता पनि हटेको छ  कहाँ–कहाँ छ उडान ? - बुद्ध एयरले पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको...