सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु ।

सिन्धुपाल्चोकको मेलम्चीमा बसको छतमा बसेर जोखिमपूर्ण यात्रा गर्दै यात्रु । पर्याप्त रूपमा सवारीसाधन नहँुदा जोखिम मोलेर छतमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । तस्बिर: रासस

सम्बन्धित सामग्री

जोखिमपूर्ण यात्रा गर्दै टीकाहारी

यतिवेला दसैंमा मान्यजनबाट टीका लगाउनेहरुलाई हतारो छ । पर्याप्त संख्यामा सार्वजनिक यातायातहरु संचालन नभएकाले यातायात व्यवसायीहरुले क्षमताभन्दा बढी यात्रु राखेर सवारीसाधन चलाइरहेका छन् ।  भित्र कोचिएर यात्रा गर्नुपर्ने मात्र होइन, छतमा...

कच्ची सडकमा जोखिमपूर्ण यात्रा

दार्चुलाका दर्जनबढी कच्ची सडक स्तरोन्नति नहुँदा यात्रु र चालकले दैनिक रूपमा जोखिमपूर्ण यात्रा गर्नु परेको छ। हिलाम्मे र खाल्टाखुल्टी भएको सडकमा यात्रा गर्दा ज्यान जोखिममा पर्ने गरेको गुनासो स्थानीयको छ। कच्ची सडकमा गाडी चलाउँदा जोखिम रहेको भन्दै यातायात व्यवसायीले बढी भाडा माग्ने गरेका छन्। सडकमा गाडी गुडाउन समेत खर्चिलो र जोखिमपूर्ण भएकाले जति भने पनि भाडा दिनुपर्ने अवस्था छ, यात्रु शम्भुराज जोशीले भन्नुभयो।

राजधानीमै जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् यात्रु

सुविधायुक्त स्थल काठमाडौँ उपत्यकाका यात्रु नै सार्वजनिक सवारी साधनमा जोाखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चालक र सहचालकको लापरबाहीका कारण यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार यात्रुले जोखिमपूर्ण यात्रा गर्नुपरेकाले चालु आर्थिक वर्षको सुरुवातदेखि नै कारबाही अभियानलाई तीव्रता बनाइएको थियो । चालु आर्थिक वर्षको अहिलेसम्म यसरी यात्रा …

खचाखच यात्रु, जोखिमपूर्ण यात्रा

दाङको तुलसीपुरबाट सोमबार रूकुम पश्चिमको चौरजहारी जाँदै गरेका  यात्रुबसमा खचाखच यात्रु हुने गरेका छन् । चाडपर्वको अवसरमा घर फर्कनेहरुको संख्या बढी हुने तर आवश्यक संख्यामा सवारीसाधान नथप्दा यात्रुले सास्ती पाउँदै...

वर्षाले पहाडी जिल्लाका यात्रु समस्यामा

बैतडी– लगातारको वर्षाले दसैँ मनाएर फर्किने सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका यात्रु समस्यामा परेका छन् । सुदूरपश्चिममा दसैँको दिनदेखि वर्षा भइरहेको छ । वर्षाले यहाँका विभिन्न जिल्लाका राजमार्ग बन्द, हिलाम्मे र खाल्डाखुल्डीले गर्दा  यात्रु जोखिमपूर्ण यात्रा गरिरहेका हुन् । पाँच दिनदेखिको अविरल वर्षाले यहाँका दशरथचन्द राजमार्ग, महाकाली राजमार्ग, जयपृथ्वी राजमार्ग, भीमदत्त राजमार्ग, केआइसिंह राजमार्ग बेला-बेलामा अवरुद्ध […]

पहिराेका कारण बेनी-जोमसोम सडकमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य

म्याग्दी । बेनी-जोमसोम सडक खण्डका ३ ठाउँमा बाढी र पहिरोका कारण यात्रुहरुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । बेनी-जोमसोम सडकखण्डमा बाढी र पहिरोले सडक साघुँरो हुनुका साथै लेदोमाटो बग्ने भएका कारण यात्रु तथा सवारी चालकहरुले जोखिमपूर्ण यात्रा गर्नु परेको हो । हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने ७६ किलोमिटर लामो साेही सडकखण्डमा सामान्य वर्षा […]

जीर्ण बन्दै सल्यानका सडक, जोखिमपूर्ण यात्रा गर्दै यात्रु

सल्यान : सल्यानका सडक दिनप्रति दिन जीर्ण बन्दै गएका छन्। तुलसीपुरदेखि रुकुमसम्मको राप्ती राजमार्ग पूरै जीर्ण छ। अधिकांश सडकमा भएको ओटासिल उप्किएको छ। सडकमा ठूलठूला खाल्डा परेका छन्। मुख्य सडकसँगै प्रदेश राजधानी जोड्ने र सदरमुकाम जोड्ने सडकको अवस्था पनि दयनीय छ। सडकको अवस्था जीर्ण बन्दै गएपछि सडक दुर्घटनाको जोखिम पनि बढ्दो छ।पहाडी भूभाग र साँघुरो सडक सास्ती भोग्दै आएका स्थानीयले भएको सडक पनि जीर्ण बन्दै जाँदा थप सास्ती भोग्दै आइरहेका छन्। कच्ची सडक र आजभोलि वर्षातका कारण ठाउँ ठाउँमा पहिरो जा

सडक स्तरोन्नति नहुँदा यात्रुलाई सधैँ जोखिम

बागलुङको दक्षिण जोड्ने पहिलो सडकको रूपमा रहेको मालढुंगा – कुश्मिसेरा सडकखण्डमा यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य हुँदै आएका छन् । सडक यति जोखिमपूर्ण छ कि, पहिरोको कारण करिब एक महिनासम्म...

भासिएको कालुपाण्डे मार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य यात्रु

भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।...

सरकार भर्सेस यातायात व्यवसायी

-अनुशा थापासरकारले तोकेभन्दा बढी भाडा उठाउने र यात्रुलाई भेडाबाख्रा जस्तै कोच्ने यातायात व्यवसायीको दैनिकी हो । नक्कली सिट राखेर जोखिमपूर्ण यात्रा गराउँदा पनि ट्राफिक महाशाखा कानमा तेल हालेर बसेको छ । यातायात व्यवस्था विभागले बिल बुकमा गाडीको सिटको सङ्ख्या तोकेको हुन्छ । सिटको सङ्ख्याभन्दा बढी यात्रु राख्दा दुर्घटना हुने जोखिम हुन्छ । हामीले दैनिकजसो दुर्घटनाका खबर सुन्ने गर्छौं । चालकको लापरबाहीका कारणले गर्दा दुर्घटना हुने र यसको क्षर्तिपूर्ति कसले बेहोर्ने ?सरकारको ध्यान यसतर्फ कह