बाँदरमुढे घटनाको १७ वर्ष : पीडितले अझै औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ …

सम्बन्धित सामग्री

परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा

केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन्। तर महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डङ्की स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ।

बाँदरमुढे घटनाको १७ वर्ष : पीडितले अझै पाएनन् न्याय

चितवन : सशस्त्र द्वन्द्वकालमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको १७ वर्ष पूरा भएको छ। घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।माडीको बगईबाट १५० यात्रु बोकेर नारायणगढ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुबाहक बस दुर्घटना तत्कालीन नेकपा माओवादीले थापेको एम्बुसमा पर्दा ३८ जनाको मृत्यु भएको थियो। घटनामा ७२ घाइते भएका थिए। घटनामा माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यबाट परिपूरणको व्यवस्था नहु

बाँदरमुढे घटनाको १७ वर्ष : अझै न्यायोचित परिपूरण हुन सकेन

चितवन - तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपूरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा ३८ जनाको ज्यान गएको थियो भने ७२ घाइते भएका थिए । त्यही घटनामा पीडित बन्नुभएका माडी नगरपालिका– का कृष्ण अधिकारी अहिलेसम्म पनि राज्यका तर्फबा...

बाँदरमुढे घटनाका १७ वर्ष : के भन्छन् माओवादी नेता ?

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ ।

बाँदरमुढे घटनाको १७ वर्षः अझै न्यायोचित परिपुरण हुन सकेन

तत्कालीन सशस्त्र द्वन्द्वको समयमा माडीको बाँदरमुढे खोलामा भएको बम विस्फोटको आज १७ वर्ष पूरा भएको छ । घटना भएको झण्डै दुई दशक पुग्न लाग्दासमेत पीडितले अझै परिपुरण र औषधि उपचारको माग गर्दै हिँड्नुपर्ने बाध्यता रहेको छ । तत्कालीन नेकपा माओवादीले राखेको एम्बुसमा माडीको बगईबाट १५० जना यात्रु बोकेर नारायणगढतर्फ आउँदै गरेको ना १ ख ३२४५ […]

स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव छैन : सङ्घ

काठमाण्डाै - नेपाल औषधि उत्पादक सङ्घले स्वदेशमा उत्पादन हुने कुनै पनि औषधिको अभाव नरहेको जनाएको छ  । पारा सिटामोल लगायत नेपालमै उत्पादन हुने औषधिको अभाव भएको गलत हल्ला फैलाइएको भन्दै सङ्घले विज्ञप्ति निकालेर सबै औषधि पर्याप्त उत्पादन भइरहेको र मौज्दात पनि पर्याप्त मात्रामा रहेको स्पष्ट पारेको छ । नाकाबन्दी, भूकम्प कोरोना महामारी लगायतका सङ्कटग्रस्त समयमा र कच्चापदार्थको मूल्यमा तीन गुणा बढ्दा पनि उत्पादन नरोकेको र १५ वर्ष पहिलेकै मूल्यमा औषधि उपलब्ध गराइरहेको सङ्घले जनाएको छ । अहिले औषधिको माग धेरै भएक...

कांग्रेस सांसदको माग : वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो

नेपाली कांग्रेसका १ सांसदले वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम हुनुपर्ने बताएका छन् । बिहीवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद जिपछिरिङ लामाले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिनुपर्ने माग गरेका हुन् ।  ‘वृद्धभत्ता पाउने उमेर ६५ वर्ष कायम गर्नुपर्‍यो, पहाडी भेगमा ६५ वर्षको मानिसले औषधि उपचार पाउन सकेको छैन । त्यसैले ६५ वर्षमा वृद्धभत्ता दिनुपर्छ,’ उनले भने । २०७४ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले ६५ वर्षको उमेरमा वृद्धभत्ता दिने निर्णय गरेको थियो तर त्यो निर्णय कार्यान्वयन...

भारतको औषधि निर्यात १८ प्रतिशत बढ्यो

एजेन्सी। भारतमा आर्थिक वर्ष २०२०-२१ मा औषधि निर्यात १८ प्रतिशत बढेको छ। सन् २०१९-२० मा २०.५८ अर्ब डलर औषधि निर्यात गरेको भारतले २०२०-२१ मा २४.४४ अर्ब डलरबराबरको औषधि निर्यात गरेको छ। भारतीय औषधि निर्यात बढिरहँदा विश्वबजारमा हल्का संकुचन आइरहेको थियो। भारतमा बनेका औषधि गुणस्तरीय र किफायती भएकाले माग बढेको भारत सरकारको भनाइ छ।

दुई वर्षभित्रै सिटामोल उत्पादन गर्ने तयारीमा औषधि लिमिटेड :: Pahilopost.com

काठमाडौं: सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढी रहेको बेला नेपाल औषधि लिमिटेडले २ वर्षभित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो। दुई वर्षभित्र बजारमा माग अनुसारको आपूर्ति