सडकमा खाल्डाखुल्डी : यात्रुलाई एकै ठाउँमा घण्टौँ जाममा बस्नुपर्ने बाध्यता

काठमाण्डाै - मुख्य राजमार्गमा नै ठूलाठूला खाल्डाखुल्डी हुँदा दशैँमा घर फर्कने यात्रु समस्यामा परेका छन् । खाल्डाखुल्डीका कारण  राम्रोसँग गाडी आवतजावत हुन नसक्दा एकै ठाउँमा घण्टौँ जाम हुने गरेको छ । जसका कारण यात्रुले सास्ती भोग्नु परेको हो । पृथ्वी राजमार्ग, नारायणघाट बुटवल सडक खण्ड, अरनिको राजमार्ग, पासाङ ल्हामु राजमार्ग, र पूर्व पश्चिम राजमार्गका ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले यात्रुले सास्ती भोग्नुपरेको हो । बर्खाको समयमा पहिरोले सडक कटान गर्दा तथा ढुङ्गामाटो सडकमा थुप्रिँदा सडक एकतर्फी सञ्चालन हुने गरेका छन् ।...

सम्बन्धित सामग्री

राजमार्गमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास

निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ। ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ।

राजमार्गमा खाल्डाखुल्डी: चालकलाई सास्ती, यात्रुलाई त्रास

निरन्तर वर्षाले पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य राजमार्गको यात्रा जोखिमपूर्ण बनेको छ। ठाउँपिच्छे खाल्डाखुल्डी र हिलाम्मे सडकका कारण यात्रु र सवारीचालकले सास्ती खेप्नुपरिरहेको छ।

पोखरामा महिनादिनमै उप्कियो कालोपत्र

गण्डकी, २९ साउन । पोखरा महानगरपालिका-९ सहाराटोलमा गत असारको आखिरीतिर हतारहतार गरिएको कालोपत्र महिनादिनमै उप्किएको छ । पृथ्वीराजमार्गबाट ट्राफिक कार्यालयहुँदै नयाँ बजार निस्कने सडक भत्कन सुरु गरेको हो । कालोपत्र उप्किएपछि ठाउँ–ठाउँमा खाल्डाखुल्डी परेका छन् । स्थानीय बेलकुमारी रानाभाटले कालोपत्र भत्केपछि सवारी र पैदल यात्रुलाई आउजाउ गर्न असहज भएको बताए । “एक महिना पनि कालोपत्र […]

बाग्लुङ–बेनी सडक खण्ड : जताततै खाल्डाखुल्डी, यात्रुलाई सास्ती

बाग्लुङ - बाग्लुङबाट रत्नेचौर हुँदै बेनी पुग्ने सडककाे अवस्था जीर्ण भएकाे छ । याे सडकमा जताततै खाल्डाखुल्डी छन् । सडकमा नालीसमेत बनेको छैन । कालोपत्र उप्किएको छ ।  बाङ्गेचौरबाट रत्नेचौरसम्मको ११ किलोमिटर सडक बर्सेनि मर्मत गरिन्छ । तर बाढी र पहिराेले कालोपत्र बगाएको छ । रत्नेचौरबाट बेनीसम्मको छ किलोमिटर सडकको कालोपत्र उप्किएर खाल्डाखुल्डी हुँदा यात्रुलाई सास्ती भएको छ । सडक डिभिजन कार्यालयले बर्सेनि मर्मत गर्दैआएको भए पनि सडकको अवस्थामा खासै सुधार आउन सकेको छैन ।  यस्तै रत्नेचौरबाट खबर...

राप्ती राजमार्ग : धुलोधुवाँले सास्ती

सल्यान : तीन जिल्लाको मुख्य सडकको रूपमा रहेको राप्ती राजमार्ग स्तरोन्नतिका लागि सरकारले अर्बौं बजेट विनियोजन गर्दै आए पनि सुधार हुन सकेको छैन। सडक चौडा बनाउँदै स्तरोन्नति गर्न वर्षेनि करोडौँ रुपैयाँ खर्च भए पनि सडक दिनप्रतिदिन जीर्ण बन्दै गएको छ।यस वर्षमात्र सल्यानको चोरखोलादेखि रुकुमको खौलासम्म ४० करोड बजेटमा १८ वटा ठेक्का लागेका छन्‚ अधिकांश ठेक्का अलपत्र अवस्थामा छन् भने ५ वटा ठेकेदारले मात्र काम गरिरहेका छन्।ठूल्ठूला खाल्डाखुल्डी त कतै धुलो र हिलोले यात्रुलाई हैरान मात्र

इटहरी–धरान सडक विस्तार सुस्त, यात्रुलाई सास्ती ठेक्कदारलाई मस्ती

व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गतको विराटनगरको रानी हुँदै इटहरी–धरान जोड्ने ४९ किलोमिटर छ लेनको सडक विस्तार आयोजनाको काम सुस्त गतिमा हुँदा यात्रुलाई सास्ती हुने गरेको छ । छ लेन सडक विस्तारका क्रममा यतिबेला इटहरीको तरहरादेखि धरानको तीन कुनेसम्म ठेक्का लागेर काम भइरहेको लामो समय बितिसकेको छ । सडक निर्माण कार्य सुस्त हुँदा सडकमा यात्रा गर्नेले भने सास्ती खेप्दै आएका छन् । “सडक खाल्डाखुल्डी र धुलोले गर्दा गाडीको बिग्रिरहन्छ”, चालक सुरज लम्सालले भने । नौ दशमलव पाँच किलोमिट

बुटवल–नारायणगढ सडक विस्तारको काम सुस्त, यात्रुलाई सास्ती

-भुवन कार्कीनिर्माणाधीन बुटवल—नारायणगढ सडक विस्तारको काममा ढिलाई हुँदा यात्रुलाई सास्ती भएको छ । सम्झौता अनुसार काम गर्न नसकेको निर्माण कम्पनीले न्यूनतम् मापदण्ड पनि पालना नगर्दा यात्रुले समस्या भोग्नु परेको हो ।सडकमा यातायातका साधन गुडिरहने भएकाले खाल्डाखुल्डी पर्नुपर्ने, बाइपास पथ बनाउनुपर्ने, धुलो नियन्त्रण गर्न पानी राख्ने, ट्राफिक संकेतका चिह्नहरु राख्नुपर्ने जस्ता न्यूनतम मापदण्ड पालना नगर्दा चालक तथा यात्रु सास्ती भोग्न बाध्य भएका हुन् ।बुटवल–नारायणगढ सडक विस्तारका लागि २०७५ स

२४ घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका खाल्डाखुल्डीले यात्रुलाई समस्या हुने, सडक जाम हुने र दुर्घटना हुन सक्ने भन्दै पुर्न निर्देशन दिएकी हुन्    जिल्ला प्रशासन कार्यालयमा जिल्लाका सडकमा कार्यरत विभिन्न सडक आयोजना प्रमुख एवं प्रतिनिधि, जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, जिल्लाका चार वटै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं इन्जि

दसैंको टिकट असोज १० बाट

यातायात विभागले असोज १० देखि अग्रिम टिकट खोल्ने तयारी गरेपनि यस वर्षको वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेरमात्र लामो तथा छोटो दूरीको दसैंको अग्रिम टिकट खोल्नु पर्ने बताएका छन् ।पछिल्लो समय वर्षाका कारण सडकमा धेरै नै खाल्डाखुल्डी परेको जस्का कारण यात्रुलाई गन्तव्यमा […]

ठेकेदारको ढिलासुस्तीले पूर्वपश्चिम राजमार्गमा बेहाल, चालक र यात्रुलाई दुःख

सबैभन्दा बढी सवारी चाप हुने निर्माणाधीन बुटवल–नारायणगढ सडक वर्षासँगैको बाढी–पहिरोले क्षतविक्षत बनाएको छ । ठूला–ठूला खाल्डाखुल्डी, पहिरो र ठाउँठाउँमा सडक र पुल भाँसिदा पूर्वपश्चिम राजमार्गको बीच भागमा पर्ने यो सडक खण्ड भएर यात्रा गर्ने यात्रुले अहिले निकै ठूलो सास्तीको सामना गर्दै आएका छन् । गत बिहीवारदेखि निरन्तर परेको झरीका कारण सडक पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन । बुटवलभन्दा ४ किलोमिटर अगाडि र ६ किलोमिटर अगाडि २ वटा ‘डाइभर्सन’ बाढीले बगाएको छ । देवदहनजिकै घोडाहा र पश्चिम नवल...