मोफसलका सहरबीचको उडानमा पनि खचाखच यात्रु

उपत्यकाबाहिर कुनै एउटा सहरबाट अर्को सहरमा हवाई यात्रा गर्नुपर्दा काठमाडौं ट्रान्जिट गर्नैपर्ने बाध्यता पनि हटेको छ  कहाँ–कहाँ छ उडान ? - बुद्ध एयरले पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगन्ज, भरतपुर–भैरहवा र विराटनगर–तुम्लिङटार क्षेत्रीय उडान गरिरहेको...

सम्बन्धित सामग्री

सिमरा विमानस्थलमा उडान र यात्रु दुवै घटे

सिमरा–काठमाडौं रुटको नियमित उडानमा ५० प्रतिशतले कमी आए पनि निजी एयरलाइन्सले कम भाडामा समेत पूरा यात्रु पाउन सकेका छैनन् । दैनिक १२ वटा उडान भर्दै आएको निजी एयरलाइन्सले पाँचदेखि ६ उडान गर्ने गरे पनि यात्रुको संख्यामा व्यापक कमी आएपछि न्यूनतम भाडा दरमा कमी गर्दा समेत विमानले पूरै यात्रु पाउन नसकेको हो । सिमराबाट यती एयरलाइन्सको […]

निर्वाचनसँगै हवाइ उडानमा चाप

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि काठमाडौं छोड्नेको स्थलगतसँगै हवाई उडानमा पनि चाप बढेको छ । शुक्रबार हुने निर्वाचनका लागि घर फर्किनेहरूको चाप बढेपछि आन्तरिक हवाई उडान ४० प्रतिशतले बढेको नेपाल वायुसेवा सञ्चालक संघले जनाएको छ । अन्तर्राष्ट्रिय रूपमा बढेको पेट्रोलियम पदार्थको मूल्यका कारण हवाई भाडा करिब २२ प्रतिशतले बढ्दा पनि यात्रु संख्यामा उल्लेख्य वृद्धि […]

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएकोभन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ । हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी […]

चार्टर उडानमा बढी भाडा तिर्ने यात्रुले कागजातसहित निवेदन दिन अनुरोध

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय यात्रु चार्टर उडानमा तोकिएको भन्दा बढी भाडा तिर्न बाध्य भई मर्का परेका व्यक्तिले आधिकारिक कागजातसहित सात दिनभित्र छानबिन समितिलाई इमेलमार्फत निवेदन दिन अनुरोध गरेको छ ।हालसम्म पनि गुनासो आइरहेको सन्दर्भमा तत्कालीन अवस्थामा चार्टर उडानमा बढी हवाई भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई पुनः गुनासो गर्न सक्नेगरी मन्त्रालयको आधिकारिक इमेल ठेगाना info@tourism.go.np मा पठाउन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।कोभिड–१९ को सङ्क्र

चार्टड उडानमा बढी भाडा तिरेका यात्रुसँग सरकारले माग्यो विवरण

अन्तर्राष्ट्रिय यात्रु चार्टड उडानमा तोकिएको भन्दा बढी हवाई भाडादर तिर्न बाध्य भई मर्कामा परेका यात्रुको गुनासो संकलन थालिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सोमवार एक सूचना प्रकाशित गर्दै कोरोना महामारीका कारण विदेशमा अड्किएका नेपालीको उद्धारका लागि अघिल्लो वर्ष भएको चार्टर्ड उडानमा सरकारले तोकेको भन्दा बढी भाडा तिरेका यात्रुबाट विवरण माग गरेको हो ।  मन्त्रालयले बढी भाडा तिरेका यात्रुले आफ्नो पीरमर्का खुलाई मन्त्रालयको इमेलमा पठाउन आग्रह गरेको खबर राजधानी दैनिकमा प्रकाशित छ ।

आन्तरिक हवाई उडानमा खोप कार्ड अनिवार्य

काठमाडौं, माघ ५ । आन्तरिक हवाई उडानमा पनि खोप कार्ड अनिवार्य गरिएको छ । नेपाल वायुसेवा सञ्चालक संघले ओमिक्रोन नियन्त्रणका लागि निर्देशिका जारी गर्दै उडानका लागि खोप कार्ड अनिवार्य गरेको जनाएको हो । यात्रु स्वास्थ्य सुरक्षासँगै सेवालाई सहज गर्न यस्तो व्यवस्था गरिएको संघको भनाइ छ । संघले खोप कार्डको मोबाइल तस्विरलाई पनि मान्यता दिने भएको […]

नेपाल एयरलाइन्सको हास्यास्पद कदम: हरेक उडानमा १० यात्रु, ८ कर्मचारी

बाजुरा- पछिल्लो समय सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले जहाजभित्रै कार्यालय बनाई सेवा प्रवाह गरेपछि सर्वसाधारण यात्रु मर्कामा परेका छन् । चाडपर्व मनाउन गृह जिल्ला पुगेका यात्रु गन्तव्य फर्किने क्रम बढेसँगै कोल्टीमा यात्रुको चाप बढेको छ । तर, हाल सुदूरपश्चिमका पहाडी जिल्लामा उडान गरिरहेको नेपाल एयरलाइन्सले प्रत्येक जिल्लाको उडानमा आफ्ना ८ जना कर्मचारी बोकेर […]

जहाजमा यात्रु बढेपछि प्रादेशिक उडानमा एयरलाइन्सको आकर्षण

२९ साउन, काठमाडौं । नेपालमा काठमाडौं केन्द्रित हवाई उडान अब क्रमशः क्षेत्रिय उडानमा बिस्तार हुने क्रममा छ । वायुसेवा कम्पनीहरुले एक प्रदेशबाट अर्को प्रदेशलाई लक्षित गरी शुरु गरेको यस्तो उडानबाट यात्रुलाई भने लाभ पुगेको छ । विगतमा नेपाल वायु सेवा निगम (नेवानी)ले क्षेत्रिय उडानमा योगदान गरिरहेको थियो । तर, नेवानीको आन्तरिक उडान धरासायी बनेसँगै नेपालमा […]

रसियामा १७ जना यात्रु बोकेको हवाईजहाज बेपत्ता

एजेन्सी। रसियामा १७ जना यात्रु बोकेको एक हवाईजहाज साइबेरियाको लागि उडान गरिरहँदा हराएको छ। रसियाको आपत्तकालिन सेनाको प्रादेशिक निकायका अनुसार एन २८ नामको हवाईजहाज शुक्रबार साइबेरियाको लागि उडान गरिरहँदा बेपत्ता भएको हो। उक्त उडानमा तीन जना चालक दलका सदस्यसहित १४ यात्रु छन्, जसमा चार बालबालिका रहेका छन्।