काठमाडौँ– बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर छठ पूजा गरिएको छ। तराई लगायत देशका विभिन्न स्थानमा नदी, तलाउ तथा जलाशयहरुमा पुगेर व्रतालुहरुले अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन्। यसैबीच राजधानीको कमलपोखरीमा पनि बुधबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिने श्रद्धालुहरुको भीड लागेको थियो। अब छठको अन्तिम दिन बिहीबार बिहान उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा यस […]