छठको रौनक, चिटिक्क पारियो जलाशाय (फोटो फिचर)

काठमाडौँ– बुधबार छठ पूजाको पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। मुख्य गरी देशको तराईमा छठ पर्व धुमधामका साथ मनाइन्छ । काठमाडौँमा पनि छठ मनाइन्छ । छठको पूजाका लागि जलाशायहरुलाई सिंगारपटार गरेर सजाइएको छ । जनकपुरस्थित जानकी मन्दिरलाई पनि पनि चिटिक्क पारिएको छ । दोस्रो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको व्रत तोडिन्छ । छठ […]

सम्बन्धित सामग्री

गौरीघाटमा छठको रौनक (तस्बिरहरु)

काठमाडौँ – आइतबार देशका विभिन्न स्थानमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पूजा गरिएको छ। यसैबीच काठमाडौँको गौरीघाटमा पनि धुमाधामका साथ छठ पूजा गरिएको छ। छठ पूजाका लागि आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमेत गौरीघाट पुगेका थिए। छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन राजधानीका अन्य स्थानका साथै गौरीघाटमा पनि भव्य रुपमा सजाइएको थियो। […]

मिथिलाञ्चलमा छठको रौनक

जनकपुरधाम । मिथिलाञ्चलको महापर्व छठको अवसरमा जनकपुरधामकमे प्रमुख सरोवरहरुमा आज विहानैदेखि भीड लागेको थियो । चार दिवसीय छठको पहिलो दिन नुहाई खाई, दोस्रो दिन खरना, तेस्रोदिन अस्ताउदो सूर्यलाई अर्घ तथा चौथो दिन उदाउदो सूर्यलाई अर्घ दिएने परम्परा रहेको छ । छठ पर्वलाई ध्यानमा राखी जनकपुरधामको गंगा सागर, धनुषसागर, रुक्मीनी सर, अरगज्जा सागर, दशरथ तलाउ, रत्न […] The post मिथिलाञ्चलमा छठको रौनक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तराईमा छठको रौनक

सूर्य भगवानको आराधना गरी मनाईने तराई क्षेत्रको मुख्य पर्व छठ सुरु भएसंगै तराई मधेशमा रौनक छाएको छ । चार दिन सम्म यो पर्व बिभिन्न बिधि पूरा गरी मनाईन्छ । पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सकिन्छ ।छठ पर्वको पहिलो दिन शुक्रवार साँझ खीर खाएर बस्ने, दोश्रो […]

मिथिलाञ्चलमा छठको रौनक

सिरहा। सिरहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लामा भव्य रूपमा भइरहेको छ । मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन […]

मिथिलाञ्चलमा छठको रौनक

सिरहा– सिरहासहित तराईका जिल्लामा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्वको दोस्रो दिन आजका दिन खरना गरिँदै छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधिपूर्वक मनाइने छठ पर्वको पहिलो दिन ‘नहाय-खाय’ विधि गरिएको छ । सोमबारसम्म मनाइने छठ पर्वको तयारी सिरहासहित तराईका जिल्लामा भव्य रूपमा भइरहेको छ । मूलतः सूर्यदेवको उपासना गरिने छठ पर्वको पहिलो दिन […]

काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]

मधेसमा चैती छठको रौनक

मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने आज (शुक्रबार) बिहान...

मुलुकभर छठको रौनक

काठमाडौं, जनकपुर, वीरगंज, झापालगायत विशेषतः मिथिला क्षेत्रमा रौनकका साथ छठपर्व मनाइएको छ ।छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । बुधबार साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका छन् ।यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका […]

गुहेश्वरीमा यस्तो देखियो छठको रौनक

काठमाडौं : छठ पर्वको तेस्रो अर्थात मुख्य दिन आज अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिईएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमवारदेखि शुरु भएको हो। गुहेश्वरीमा पनि छठको अवसरमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिई श्रद्धालुहरुले छठ पर्व मनाएका छन्। त्यहाँ बनाइएको छठ घाट पुगेर…

जनकपुरमा छठको रौनक

जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ ।छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिनेछन् ।यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय–खाय’ र पञ्चमीका दिन ‘खरना’ […]