सूर्य भगवानको आराधना गरी मनाईने तराई क्षेत्रको मुख्य पर्व छठ सुरु भएसंगै तराई मधेशमा रौनक छाएको छ । चार दिन सम्म यो पर्व बिभिन्न बिधि पूरा गरी मनाईन्छ । पर्वको तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व सकिन्छ ।छठ पर्वको पहिलो दिन शुक्रवार साँझ खीर खाएर बस्ने, दोश्रो […]