पोखरी, तलाउ र नदीकिनारमा छठको रौनक [फोटोफिचर]

छठ पूजाको अवसरमा स्थानीय पोखरी, तलाउ, नदी किनारमा अस्ताउँदो सूर्यलाई अर्घ दिने व्रतालु तथा श्रद्धालुको रौनक छाएको छ। सिराहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोला लगायतका ठाउँमा आइतबार साँझ ब्रतालुहरुले अस्ताउँदो...

सम्बन्धित सामग्री

काठमाडौंमा छठको रौनक सुरु, गौरीघाटमा धमाधम छठघाट निर्माण हुँदै (फोटोफिचर)

काठमाडौं, ११ कार्तिक । काठमाडौं उपत्यकामा छठ पर्वको रौनक सुरु भएको छ । विगत वर्षहरु झैं यो वर्ष पनि काठमाडौंमा धुमधामका साथ छठ पर्व मनाउन तयारी थालिएको छ । काठमाडौंंका गौरीघाट, कमलोखरी, टेकुलगायतका स्थानमा छठघाट बनाउने निर्माणको काम भैरहेको छ । राजधानीको गौरीघाटमा छठ पूजाका लागि छठघाट बनाउने काम अन्तिम चरणमा पुगेको छठपूजा समितिले जनाएको […]

काठमाडौंमा चैती छठको रौनक (फोटोफिचर)

काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका  फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी,...