सुदूरपश्चिम सरकारको गैरकानुनी काम : निजी कम्पनीलाई लाखौंका योजना !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले गैरकानूनी रुपमा निजी कम्पनीलाई लाखौंका योजना वितरण गरेको छ। सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०७८/०८९ को रातो किताबमै समावेश गरेर निजी कम्पनीलाई कार्यक्रम दिएको हो।निजी कम्पनीलाई कार्यक्रम वितरण गरिएको देखेर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव किसनलाल भट्टसमेत अन्योलमा परेका छन्।उनी भन्छन्, ‘हामीले समावेश गरेका थिएनौं। तर प्रालिहरूका नाममा कार्यक्रम आएका छन्। कताबाट भयो केही जानकारी छैन। छापाखानाबाट भएको हो कि?’ कृषि मन्त्रालयमा

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश : योजना छनोट गर्न स्थानीय तहमा छलफल गरिँदै

टीकापुर– सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको योजना छनोटका लागि स्थानीय तहमा छलफल सुरुआत गरेको छ ।  यसका लागि उसले कैलालीको टीकापुरमा प्रदेश निर्वाचन क्षेत्रस्तरीय योजना तर्जुमा गोष्ठी आयोजना गरेको छ । गोष्ठीमा कैलाली क्षेत्र नं १ का प्रदेश सभासद, टीकापुर, जानकी र जोशीपुरका पालिका प्रमुख, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतका सबै कार्यालयका प्रमुख, अन्य विषयगत […]

सुदूरपश्चिम प्रदेश : योजना जति मन्त्रीकै जिल्लामा केन्द्रित

धनगढी : सुदूरपश्चिम प्रदेशका मन्त्रीको निर्वाचन क्षेत्र र जिल्लामा प्रदेश सरकारका योजना केन्द्रित भएका छन्। आर्थिक वर्ष २०७९/८० को बजेटको ठूलो अंश कैलाली र कञ्चनपुरका विभिन्न योजनामा हालिएको छ।प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयको सडक तथा भवन निर्माणको बजेट पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी र आर्थिक मामिला मन्त्री प्रकाश रावलको जिल्लामा परेका छन्।कैलाली र कञ्चनपुरमा आगामी आर्थिक वर्षका लागि ६५ प्रतिशत पूर्वाधारका योजनामा बजेट विनियोजन गरिएको छ। सुदूरपश्चिम सरकारले ल्याएको

सुदूरपश्चिम सरकारका अधिकांश योजना अझै भएनन् कार्यान्वयन !

धनगढी : चालू आवका ४ महिना पनि बाँकी छैनन् तर सुदूरपश्चिम प्रदेश सरकारका भौतिक निर्माणका योजना अझै कार्यान्वयनमा गएका छैनन्। १ लाखका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको प्रदेश सरकारले ढिलो गरी मात्र अख्तियारी दिएकाले योजना कार्यान्वयनमा नगएका हुन्।सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले ३ योजना मात्र कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, ‘हामीलाई ३ योजनाहरु दिइएको छ। इस्टमेटको काम गर्दैछौं।’ प्रदे

सुदूरपश्चिम : विशेष आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका विशेष तथा समपूरक आयोजनाहरु  राष्ट्रिय योजना आयोगमा सिफारिस गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषदको बैठकमा छ वटा एजेण्डामा छलफल भएको थियो । जसअनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट पेश भएको समपूरक तथा विशेष आयोजनाहरु आयोगमा सिफारिस गर्ने निर्णय भएको हो । प्रदेशभित्रका १४ वटा विशेष र २५ वटा समपूरक आयोजनाहरु छनौट गरि आयोगलाई सिफारिस गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।बै

सुदूरपश्चिम सरकारका योजना कार्यान्वयनमा समस्या, संरचना प्रयोगमा नआउँदै जीर्ण

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारका योजना कार्यान्वयनमा स्थानीय तहमा समस्या देखिएको छ। प्रदेश सरकारले योजना छनोट गर्दादेखि नै विवाद हुने र कार्यान्वयनमा समेत समस्या हुने गरेको हो।सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगत स्वास्थ्यतर्फको बजेटमा दार्चुलाको शैल्यशिखर नगरपालिका–८ मा शहरी स्वास्थ्य केन्द्र प्रयोगमा नआउँदै जीर्ण बनेको छ।यसैगरी बाजुराका चार स्थानीय तहमा स्वास्थ्यतर्फको भवन निर्माण अधुरो छ। बाजुराको बुढीगंगा नगरपालिका स्वामीकार्तिक, जगन्नाथ र हिमाली गाउँपालिकामा प्र

सुदूरपश्चिम नीति तथा योजना आयोगका उपाध्यक्ष साउदद्वारा राजीनामा

काठमाडौँ– सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष केशरबहादुर साउदले पदबाट राजीनामा दिएका छन् । उनले मुख्यमन्त्री त्रिलोचन भट्टलाई सम्बोधन गरेर शुक्रबार राजीनामा पत्र पठाएका हुन् । मुख्यमन्त्री भट्टका निजी सचिव कृष्णराज जोशीले इमेलबाट राजीनामा आएको बताउँदै सक्कलपत्र आएपछि राजीनमाबारे छलफल गरिने बताए । एमालेसम्बद्ध मन्त्रीहरू प्रदेश सरकारबाट बाहिरीएपछि प्रदेश सरकारलाई काम गर्न सहज होस् […]

योजना तर्जुमा दिग्दर्शन बनाउँदै प्रदेश योजना आयोग

सुदूरपश्चिम प्रदेशको नीति तथा योजना आयोगले योजना तर्जुमा दिग्दर्शन तयार गरिरहेको छ ।आयोगका उपाध्यक्ष केशरबहादुर साउदले आयोगले दिग्दर्शन तयार हुने चरणमा पुगेको बताए । प्रदेश योजना अयोगले योजना तर्जुमा किताबलाई केही दिनमै अन्तिम रुप दिएर सार्वजनिक गर्ने तयारी गरेको उनले बताए । सो क्रममा आयोगले योजना तर्जुमा दिग्दर्शनमा समेट्नका लागि सरोकारवालाहरुको सुझाव संकलन गरेको छ […]

महामारीमा सुदूरपश्चिम सरकार योजना बाँड्न व्यस्त

३ जेठ, धनगढी । अक्सिजन अभावमा सर्वसाधारणले कोरोना संक्रमणबाट अकालमै ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई भने योजना वितरणको चटारो छ । शय्या र अक्सिजन अभावमा उपचार सेवा नपाउँदा औसतमा प्रदेशभर दैनिक १५ जनाको मृत्यु र साढे ८ सय हाराहारीमा संक्रमित थपिरहदा सरकारको प्राथमिकता अन्यत्र रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यही बेला सुदूरश्चिम […]

सुदूरपश्चिम सरकारले बजेट ल्याउँदै, यस्ता छन् प्राथमिकताका क्षेत्र

धनगढी : सुदूरपश्चिम प्रदेशमा योजना आयोग गठन भएको छ। गठनसँगै आयोगले योजना निर्माणका लागि छलफल थालेको छ। तीन वर्षदेखि बिनायोजना टुक्रे बजेट विनियोजन गरेको सुदूरपश्चिम सरकारले बल्ल योजना आयोग पाएको हो।योजना आयोग नहुँदा समस्यायोजना आयोग नहुँदा आवश्यकताका आधारमा बजेट विनियोजन हुन सकेको थिएन। बिना योजना बजेट विनियोजन गर्दा त्यसको कार्यान्वयनसमेत फितलो देखिएको थियो। आयोग नहुँदा ठेकेदारी प्रथाबाट अर्थात् पहुँचका आधारमा मात्रै योजना छनोट भए। यस कारण प्रदेश सरकारको तीन वर्षे कार्यकालको उपलब्धि पनि ‘