क्षमताअनुसारका योजना मात्रै कार्यान्वयन गर्दै सुदूरपश्चिम प्रदेशको भौतिक मन्त्रालय

धनगढी – सुदूरपश्चिम प्रदेश सरकार अन्र्तगतको भौतिक पूर्वाधार विकास मन्त्रालयले आगामी आर्थिक बर्षमा आफ्नो क्षमता अनुसारका योजना मात्र कार्यान्वयन गर्ने भएको छ। मन्त्रालयले पूर्वाधार विकासका योजनाको संख्या कटौती गरेको छ। आर्थिक वर्ष २०७९/०८० मा सडक, खानेपानी, पुल, भवन र तटबन्धका ६ हजार २ सय योजना रहेकोमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि दुई हजार ८ […]

सम्बन्धित सामग्री

सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने

सोमबार मुख्यमन्त्री कमल बहादुर शाहले एक विज्ञप्ति जारी गर्दै उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने बताएका हुन्।

सुदूरपश्चिम प्रदेश सरकारले उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने

सोमबार मुख्यमन्त्री कमल बहादुर शाहले एक विज्ञप्ति जारी गर्दै उपभोक्ता समितिमार्फत योजना कार्यान्वयन नगर्ने बताएका हुन्।

प्रदेश सरकारद्वारा विपत् प्रतिकार्य योजना निर्माण

सुदूरपश्चिम प्रदेश सरकारले विपत् प्रतिकार्य योजना निर्माण गरेको छ । विपत्को विश्लेषण, पूर्वतयारी, विपत्को समयमा गरिने खोज तथा उद्धार एवं विपत्पश्चात् प्रभावितको व्यवस्थापन कार्य प्रभावकारी बनाउन विपत् प्रतिकार्य योजना निर्माण गरिएको हो । यसमा विपत्पश्चात् मानवीय सहयोग एवं पुनर्निर्माण र पुनस्र्थापना क्षेत्रमा गर्न सकिने विषयसमेत समावेश गरिएको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २०७७ सालदेखि विपत् प्रतिकार्य योजना बनाई कार्यान्वयन गर्दै आएको छ ।

सुदूरपश्चिममा प्रदेशका योजना वडाबाटै छनौट गरिँदै

सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशस्तरका योजना वडाबाटै छनौट गर्ने तयारी अघि सारेको छ। प्रदेश सरकारले आगामी आर्थिक बर्ष ०८०/०८१ का लागि संचालन गर्ने योजना वडाबाटै छनौट गरेर कार्यान्वयन गर्ने भएको हो।...

ठूला खानेपानी योजनामा १० लाख बजेट

संघीय सरकारले आर्थिक २०७५/०७६ मा कैलाली जिल्लामा सुदूरपश्चिम प्रदेश सरकारलाई १ सय ६५ वटा खानेपानी योजना हस्तान्तरण गरेको थियो । संघीय सरकारले कार्यान्वयन सुरु गरेका तर अधुरो रहेका ती योजनामा संघीय सरकारले बजेट हाल्ने र प्रदेश सरकारले कार्यान्वयन तथा रेखदेख गर्ने गरी योजना हस्तान्तरण गरिएको थियो । तर तीमध्ये कैलालीमा ५३ र कञ्चनपुरमा ४१ वटा […]

पर्यटनको नाममा १३६८ मन्दिर बनाएर सकिँदै कार्यकाल

सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पाँच वर्षको कार्याकालमा एक हजार तीन सय ६८ मन्दिर निर्माण गरेको छ ।उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन कार्यक्रम कार्यान्वयन इकाई (पर्यटन इकाई) को तथ्यांक अनुसार प्रदेशमा एक हजार ६३ वटा मन्दिर निर्माण भइसकेका छन् । चालु आर्थिक वर्षमा दुई सय ९५ वटा मन्दिर बनाउने योजना छ । चार […]

सुदूरपश्चिम सरकारका अधिकांश योजना अझै भएनन् कार्यान्वयन !

धनगढी : चालू आवका ४ महिना पनि बाँकी छैनन् तर सुदूरपश्चिम प्रदेश सरकारका भौतिक निर्माणका योजना अझै कार्यान्वयनमा गएका छैनन्। १ लाखका योजना पनि वार्षिक कार्यक्रममा समावेश गरेको प्रदेश सरकारले ढिलो गरी मात्र अख्तियारी दिएकाले योजना कार्यान्वयनमा नगएका हुन्।सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहतको पूर्वाधार कार्यालय बैतडीका प्रमुख रामचन्द्र खत्रीले ३ योजना मात्र कार्यान्वयन गर्नुपर्ने बताए। उनले भने, ‘हामीलाई ३ योजनाहरु दिइएको छ। इस्टमेटको काम गर्दैछौं।’ प्रदे

सुदूरपश्चिम सरकारको आरोप : फाप्ला खेल मैदानको योजना संघ सरकारले खोस्यो

धनगढी : एक हप्ताअघि मात्रै धनगढीको फाप्ला मैदानमै पुगेका संघीय युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले धनगढीको फाप्लामा संयुक्त लगानीमा अन्तरराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण थालिने बताएका थिए। ‘फाप्लामा अन्तरराष्ट्रिय क्रिकेट मैदान निर्माणको निर्णय गरेका छौं,’ उनले भनेका थिए, ‘सुदूरपश्चिम प्रदेश सरकारले फाइल अगाडि बढाएको हो। प्रदेश सरकारको कामबाट नै हामीले निर्णय गर्न पाएका हौं। निर्माणमा १५ अर्ब खर्च हुने देखिएको छ।’प्रदेश सरकारले मात्र फाप्लाको योजना क

सुदूरपश्चिममा असारे विकास रोकिएन : बजेट सिध्याउन २ करोडबढीको सम्झौता !

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकी तथा अत्तरियादेखि त्रिनगर–गौरिफन्टा नाकासम्म सिसिटिभी जडान गर्ने योजना ल्याएको थियो।प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले कार्यान्वयन गर्ने गरी २ करोडभन्दा बढी बजेट रहेको उक्त योजनाको सम्झौता गत जेठमा मात्रै भएको छ।मन्त्रालयले बजेट सिध्याउनकै लागि आर्थिक वर्षको अन्त्यमा आएर हतार–हतारमा सम्झौता गरेको प्रदेश सभा सदस्य लीलाधर भट्टले बताए। बजेट सक्ने र काम अलपत्र अवस्थ

सुदूरपश्चिम सरकारलाई अनुदानको भर, छैन आन्तरिक आय बढाउने योजना

२४ असार, धनगढी । संघीयता कार्यान्वयनमा आएसँगै गठन भएको सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा पूर्ण र आंशिक बजेट कार्यान्वयन गरिसकेको छ । आर्थिक वर्ष २०७४/७५ मा आंशिक बजेट, आर्थिक वर्ष २०७५/७६ र आर्थिक वर्ष २०७६/७७ को …