३ जेठ, धनगढी । अक्सिजन अभावमा सर्वसाधारणले कोरोना संक्रमणबाट अकालमै ज्यान गुमाइरहेका बेला सुदूरपश्चिम प्रदेश सरकारलाई भने योजना वितरणको चटारो छ । शय्या र अक्सिजन अभावमा उपचार सेवा नपाउँदा औसतमा प्रदेशभर दैनिक १५ जनाको मृत्यु र साढे ८ सय हाराहारीमा संक्रमित थपिरहदा सरकारको प्राथमिकता अन्यत्र रहेको भन्दै सर्वत्र आलोचना भइरहेको छ । यही बेला सुदूरश्चिम […]