२१ खेलाडीको दुई वर्षको तलब आइसिसीले पठायो,कसलाई कति ?

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ट पठाएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ट रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ।

सम्बन्धित सामग्री

धुलो र हिलोले नरोकेको खेलाडीको उत्साह

गलकोट (बागलुङ), २१ माघ । पछिल्लो दुई वर्षय सुस्ताएको बागलुङको खेलकूद गतिविधिले फेरि तीव्रता पाउन थालेको छ । पुस लागेपछि स्थानीय तहले समेत राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दा स्थानीय तहमै खेलको रौनकता बढेको हो । खेलको गतिविधि बढे पनि पूर्वाधार अभावको समस्या भने ज्यूँका त्यूँ नै छ । पूर्वाधार अभावकाबीच कति स्थानीय तहले साँघुरो मैदानमा […]

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो गत जनवरी महिनामा साउदी क्लब अल नासरमा आबद्ध भए। उनको वार्षिक तलब ७५ मिलियन अमेरिकी डलर थियो। अहिले उनी धेरै कमाउने खेलाडीको सूचीमा छन्। सम्भवतः उनी फुटबल मात्र होइन खेलकुदमै धेरै तलब पाउने खेलाडीको सूचीमा रहे। यसै वर्ष स्टार गल्फर फिल मिकेन्सन र डस्टिन जोन्सनले […]

नेपाल सुपर लिग - कुन खेलाडी कति रकममा अनुबन्ध भए ? (विवरण सहित)

काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि खेलाडी अनुबन्ध अर्थात् अक्सन आज सकिएको । अक्सनमा १ सय ७८ जना खेलाडीको नाम राखिएको थियो ।ए श्रेणीमा रहेका २७ जना खेलाडीमध्ये १० जना अधिकतम मूल्य ३ लाख ५० हजार रुपैयाँमा अनुबन्ध भएका छन् । मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गर्न सबै नौ वटै क्लबले इच्छा देखाएकोमा गोलाप्रथाका आधारमा उनी झापा एफसीमा अनुबन्ध भएका छन् ।ललितपुर एफसीले ए श्रेणीका तीन जना खेलाडी अनुबन्ध गरेकोमा बुटलले भने एउटा पनि ए श्रेणीका खेलाडी अनुबन्ध गर्न सकेन । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य...

क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

दमौली, ६ चैत । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ । तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको […]

ग्रिजमन शैलीले चम्किँदै फ्रान्स : बिजुली कुदाई र ‘हाइब्रिड एसिस्ट’

फुटबलमा जितहार 'स्कोर'बाटै निर्धारण हुन्छ। कसले कति स्कोर गर्‍यो? विपक्षीको पोस्टमा कति गोल वर्षायो – त्यहीअनुसार टिम र खेलाडीको रेटिङ बढ्छ। त्यसैले स्ट्राइकरसँग, सेन्टर ब्याक, राइट ब्याक र लेफ्ट ब्याकमा उत्रिएका खेलाडीहरु पनि विपक्षीको पोस्टमा आफ्नो प्रहार परोस् भनेर प्रेरित हुन्छन्। कतार विश्वकप २०२२ मा अहिले सर्वाधिक चर्चामा रहेका दुई खेलाडी…

न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा छन् । त्यसका लागि कति खेलाडी, कति फ्यान तथा प्रशंसक र आयोजक पनि उत्साहित छन् । यो उत्साह त्यतिमा मात्रै सीमित छैन, केही फर्म खस्किएका खेलाडीको धुँवाधार प्रदर्शन अनि केही नयाँ खेलाडीको धमकेदार प्रस्तुति दुवैलाई देख्न बाँकी छ । त्यसका लागि एसिया कप, टी–ट्वान्टी विश्वकप, […]

आईपीएलमा यी खेलाडीको कमाइ ४० गुणा बढ्यो, अब कति पारिश्रमिक ?

इन्डियन प्रिमियर लीग (आईपीएल) मा खेल्ने खेलाडीको कमाइ ह्वात्तै बढेको छ । केही खेलाडीको कमाइ ४० गुणासम्म बढेको पाइएको छ । अघिल्लो सिजनमा नेपाली रुपैयाँ ३२ लाखमा खेलेका वेङ्कटेश अय्यरको यसपालिको कमाइ १२ करोड ८० लाख रुपैयाँ पुगेको छ । खेलाडी छनोटमा कोलकाता नाइट राइडर्सले अय्यरलाई सर्वाधिक पारिश्रमिक बढाउँदै टीममा राखेको छ । अय्यरले आईपीएल–२०२१ को दोस्रो भागमा धमाका मच्चाएका थिए । यूएईमा भएको खेलमा अय्यरले १० खेलमा ३७० रन बनाएर टीमलाई प्लेअपसम्म पुर्‍याएका थिए ।

सबभन्दा धेरै कमाउने १० फुटबलर

१६ भदौ, काठमाडौं । फुटबलरहरुको चर्चा उनीहरुको खेल्ने शैली, उनीहरुले गरेको गोल, आदि कारणले हुन्छ । तर यहाँ फुटबल खेलाडीको आम्दानीबारे चर्चा गरिएको छ । फुटबलका स्टार खेलाडीहरुले कति आम्दानी गर्छन् त ? यहाँ सबैभन्दा धेरै आम्दानी गर्ने १० खेलाडीको नाम उल्लेख गरिएको छ । यद्यपि यहाँ उल्लेख गरिएको खेलाडीको आम्दानी कर तिर्नुभन्दा अगाडिको रकम […]

क्रिस्टिना पोल्यान्डतर्फ

खेलाडीको ग्लोबल संस्थाहरूले पनि क्रिस्टिनालाई अपरहणको धम्की भइरहेको र यसबाटै बेलारूसले खेलाडीमाथि कति धेरै अन्याय गरेको छ भन्ने स्पष्ट हुने बताएको छ।...

आइपीएल मिनी अक्सन : कुन टिमलाई कति फाइदा, सन्दीप कता?

इण्डियन प्रिमियर लिग (आईपीएल) को १४ औं संस्करणका लागि तयारी सुरु भइसकेको छ। आईपीएलको गभर्निङ काउन्सिलले सबै टिमलाई २१ जनवरीसम्म रिटेन र रिलिजका लागि खेलाडीको लिस्ट जारी गर्न भनिसकेको छ। मिनी अक्सनमा सबैभन्दा धेरै नोक्सान चेइन्न सुपर किंग्स र फाइदा मुम्बइ-दिल्लीलाई हुने देखिएको छ। चेन्नइले यो अक्सनमा २४ मध्ये १२…