न्युजिल्याण्ड क्रिकेट टिमबाट बोल्टको रहस्यमय ब्रेक

काठमाडौँ : विश्व क्रिकेटलाई हेर्दा महत्वपूर्ण खेल र प्रतियोगिता मुखैमा छन् । त्यसका लागि कति खेलाडी, कति फ्यान तथा प्रशंसक र आयोजक पनि उत्साहित छन् । यो उत्साह त्यतिमा मात्रै सीमित छैन, केही फर्म खस्किएका खेलाडीको धुँवाधार प्रदर्शन अनि केही नयाँ खेलाडीको धमकेदार प्रस्तुति दुवैलाई देख्न बाँकी छ । त्यसका लागि एसिया कप, टी–ट्वान्टी विश्वकप, […]

सम्बन्धित सामग्री

न्युजिल्याण्ड क्रिकेट बोर्डको ऐतिहासिक निर्णय

न्युजिल्याण्ड क्रिकेट बोर्डले पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिने भएको छ । यो एउटा ऐतिहासिक निर्णय हो । न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ ।

विश्वको पहिलो घटना : पुरुष र महिला क्रिकेट खेलाडीलाई समान तलब

न्युजिल्याण्ड क्रिकेट बोर्डले एउटा ऐतिहासिक निर्णय गरेको छ । अब न्युजिल्याण्डमा पुरुष र महिला क्रिकेट खेलाडीलाई अब समान तलब दिइनेछ । यो निर्णय न्युजिल्याण्डका लागि अन्तरराष्ट्रिय स्तरमा क्रिकेट खेल्ने खेलाडीका साथै घरेलु स्तरमा हुने खेलमा पनि लागू हुनेछ ।न्युजिल्याण्ड क्रिकेट बोर्ड र खेलाडीको असोसिएशनबीच पाँच वर्षका लागि सम्झौता भएको छ । यो ऐतिहासिक निर्णयपछि न्युजिल्याण्डका लागि व्यावसायिक स्तरमा क्रिकेट खेल्ने पुरुष र महिला क्रिकेटरलाई अब सबै खेलका लागि समान तलब दिइनेछ ।अर्थात्, एक दिवसीय क्रि

डारिल मिचेल: भुल्न नसकिने न्युजिल्याण्डका हिरो

२६ कात्तिक, काठमाडौं। डारिल मिचेल न्यूजिल्याण्डको राष्ट्रिय रग्वी टिम ‘अल ब्ल्याक्स’ का पूर्व खेलाडी एवं प्रशिक्षक जोन मिचेलका छोरा हुन् । उनी अल ब्ल्याक्स वरपर नै हुर्किए र स्कुलमा हुँदा हिउँदमा रग्वी समेत खेल्गे । डारिल मिचेलको सपना भने ब्ल्याक क्याप अर्थात् न्युजिल्याण्ड क्रिकेट टिमको सदस्य बन्ने थियो । डारिल मिचेल सुपर स्म्यासको बेस्ट फिनिसर […]

तीब्र गतिका बलर शेन बन्डलाई प्रशिक्षकको जिम्मेवारी

न्युजिल्याण्डका तीब्र गतिका पूर्ब बलर शेन बन्ड प्रशिक्षकको भूमिकामा देखिनुहुने भएको छ । उहाँलाई न्युजिल्याण्ड क्रिकेट बोर्डले टी ट्वान्टी विश्वकप र भारतमा हुने टी ट्वान्टी श्रृखंलाका लागि बलिङ प्रशिक्षकको जिम्मेवारीमा नियुक्त गरेको छ । विश्वकप क्रिकेट अघि शेन बन्ड यूएईमा इन्डियन प्रिमियर लिग(आईपीएल)मा मुम्बई इन्डियन्सको प्रशिक्षकको भूमिका रहनुहुनेछ । आईपीएल सकिए लगत्तै उहाँ राष्ट्रिय टोलिका प्रशिक्षण दलमा जोडिनुहुनेछ ।

न्युजिल्याण्ड क्रिकेट टीमले १८ वर्षपछि पाकिस्तानको भ्रमण गर्दै

दुई टोलीबीच तीन खेलको एकदिवसीय र पाँच खेलको ट्वेन्टी–ट्वेन्टी सिरिज रावलपिन्डीको पिन्डी क्रिकेट मैदान र लाहोरको गद्दाफी स्टेडियममा हुने आईसीसीले जनाएको छ ।

आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्ड क्रिकेट टोलिको घोषणा

एजेन्सी। आईसीसी विश्व टेस्ट च्याम्पियनसिप फाइनलका लागि न्युजिल्याण्डले मंगलबार केन विलियम्सनको कप्तानी १५ सदस्यीय टिमको घोषणा गरेको छ। न्युजिल्याण्डले घोषणा गरेको टोलिमा इंग्ल्यान्डविरुद्धको टेस्ट शृङ्खला विजेता खेलाडीहरु नै छन्। यसअघि न्युजिल्याण्डले घरेलु टोलि इंग्ल्यान्डविरुद्धको दुई खेलको टेस्ट शृङ्खला १–० ले जितेको थियो। न्युजिल्याण्डले टेस्ट च्याम्पियनसिपको फाइनलमा भारतसँग साउथह्याम्पटनमा जुन १८ देखि २२ सम्म खेल्ने तालिका रहेको छ।

न्युजिल्याण्डका कप्तान केन विलियम्सन दोस्रो टेष्टबाट बाहिरिए

न्युजिल्याण्ड क्रिकेट टोलिका कप्तान केन विलियम्सन इंग्ल्याण्ड बिरुद्धको दोस्रो टेष्ट खेलबाट बाहिरिनुभएको छ । दुई टेष्ट खेल अन्तगर्तको श्रृखंलाको पहिलो टेष्ट बराबरीमा सम्पन्न भएको थियो । कप्तान विलियम्सनले देब्रे कुहिनामा आएको चोटको समस्याले गर्दा दोस्रो तथा अन्तिम टेष्ट नखेल्ने हुनुभएको हो । ३० वर्षीय विलियम्सनले गत् मार्च महिनामा उक्त चोटकै कारणले बङ्गलादेश बिरुद्धको एकदिबसीय श्रृखंलामा समेत अनुपस्थित हुनुपरेको थियो । विलियम्सनको अनुपस्थितिमा ओपनर ब्याट्सम्यान टम लाथमले न्युजिल्याण्ड क्रिकेट टोलिको नेतृत्व गर्नुहुनेछ ।

न्युजिल्याण्डका टिम सैफर्ट भारतमा कोरोनाबाट सङ्क्रमित

न्युजिल्याण्ड क्रिकेट टोलीका विकेटकीपर ब्याट्सम्यान टिम सैफर्ट कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । भारतमा इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्सको प्रतिनिधित्व गर्नुभएका सैफर्ट हाल अहमदाबादमा हुनुहुन्छ । आइतबार न्युजिल्याण्डका खेलाडी ‘चाटर्ड’ विमानबाट न्युजिल्याण्ड प्रस्थान गर्दा टिम सैफर्ट उक्त प्रस्थान टोलिमा रहनुहुने छैन् । अहमदाबादबाट उपचारकै लागि उहाँ चेन्नईस्थित एक नीजि अस्पतालमा भर्ना हुनेछ ।

बङ्गलादेश र न्युजिल्याण्डबीचको श्रृखंला एक साता पर धकेलियो

बङ्गलादेश र न्युजिल्याण्डबीचको अन्तर्राष्ट्रिय एकदिबसीय र टी ट्वान्टी अन्तर्राष्ट्रिय एक साता पर धकेलिएको छ । मार्च १३ मा पहिलो अन्तर्राष्ट्रिय एकदिबसीय खेल हुने तय भएको थियो । न्युजिल्याण्ड क्रिकेट बोर्डले बङ्गलादेशको न्युजिल्याण्ड विरुद्धको श्रृखंला एक साता पर धकेलिएको तालिका सार्वजनिक गरेको हो । तालिका बमोजिम तीन खेलको एकदिबसीय श्रृखंलाको पहिलो खेल मार्च २० मा ड्युनेडिनमा हुनेछ । दोस्रो एकदिबसीय क्राइस्टचर्चमा मार्च २३ मा खेलाइनेछ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल वेलिंग्टनमा २६ मार्चमा हुनेछ ।

न्युजिल्याण्ड विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा पुग्यो

न्युजिल्याण्ड क्रिकेट टोलि विश्व टेष्ट च्याम्पियनशीपको फाइनलमा स्थान सुनिश्चित गरेको छ । यसैवर्षको जुन महिनामा लर्ड्स क्रिकेट ग्राउन्डमा विश्व टेष्ट च्याम्पियनशीपको फाइनल हुँदैछ । फाइनल खेल जुन १८ देखि २२ सम्म हुनेछ । दक्षिण अफ्रिका र अष्ट्रेलियाबीचको टेष्ट श्रृखंला स्थगित भएपछि विश्व टेष्ट च्याम्पियनशीपमा पुग्ने न्युजिल्याण्ड पहिलो टोलि बन्न पुगेको छ । न्युजिल्याण्ड हाल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी) विश्व टेष्ट च्याम्पियनशीप तालिकाको दोस्रो स्थानमा छ । तर अङ्क प्रतिशतको आधारमा ऊ फाइनलको लागि स्थान सुनिश्चित गरेको हो । फाइनलमा न्युजिल्याण्डले भारत, इंग्ल्याण्ड वा अष्ट्रेलिया मध्ये कुनै एक टोलिको सामना गर्नेछ ।