क्रिकेटमा बढ्दो आकर्षण : छैन पूर्वाधार

दमौली, ६ चैत । पछिल्लो समय नेपालले क्रिकेट खेलमा उल्लेख्य प्रगति गरिरहेको छ । क्रिकेटमा खेलप्रेमीको कति समर्थन छ भन्ने कुरा लिग दुई अन्तर्गत कीर्तिपुरमा आयोजित नेपाल र युएइबीचको खेलमा उपस्थितिले पनि प्रमाणित गरेको छ । तनहुँमा पनि पछिल्लो केही समययता क्रिकेट खेलतर्फ खेलाडीको आकर्षण बढ्दो छ । तनहुँका केही खेलाडीले जिल्लास्तर हुँदै गण्डकी प्रदेशको […]

सम्बन्धित सामग्री

विद्युतीय सवारी साधनमा आकर्षण

सरकारले विद्युतीय सवारी साधन प्रवर्द्धन गर्ने नीति र आवश्यक चार्जिङ स्टेसनलगायतका पूर्वाधार तयार भएसँगै विद्युतीय सवारीसाधनप्रति सर्वसाधारणको आकर्षण बढ्दै आइरहेको छ।...

पर्वतमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दो

पर्वत– साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण ह्वात्तै बढेको छ । विभिन्न सङ्घ संस्थाका अवलोकन भ्रमणका गन्तव्यसमेत पर्वत सदरमुकाम कुश्मा बन्दै गएको छ । कुश्मा बजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जीजम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाईन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई आकर्षित गरेको हो । […]

पूर्वाधार निर्माणपछि पर्यटकको आकर्षण बढ्यो

म्याग्दी । म्याग्दीका पर्यटकीय स्थलहरूमा पछिल्लो समय पूर्वाधार निर्माण र प्रचारप्रसारले तीव्रता पाएपछि पर्यटक आगमन पनि बढ्दै गएको छ । जिल्लाको बेनी नगरपालिकाका ऐतिहासिक ज्यामरुककोट, पुलाचौर, पछै, सिंगातातोपानी, मालिका गाउँपालिकाको देवीस्थान, मंगला गाउँपालिकाको बरंजा, अन्नपूर्ण गाउँपालिकाको खोपरा लगायत पर्यटकीय स्थलमा धमाधम पूर्वाधार निर्माण भइरहेका छन् । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा रहेको पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ । वडा कार्यालयको सिफारिशमा गाउँपालिकाबाट विनियोजित २ लाख र स्थानीयको ५० हजार रुपैयाँ बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष रवीन्द्र राना मगरले जानकारी दिए । उनका अनुसार देवीस्थानको हाँस खोलादेखि गाईखर्कसम्मका लागि ७५० मिटर सडक निर्माण गरिएको छ । पछिल्लो समय पर्यटकीय स्थलको रूपमा विकास भइरहेको तालको पर्यटन प्रवर्द्धनका लागि मोटरबाटो निर्माण गरिएको वडाका पूर्वअध्यक्ष पिपला बुढाथोकी मगरले बताए । तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरी वडा कार्यालयबाट बजेट विनियोजन गरी मन्दिर निर्माण कार्य शुरू भएको उनले बताए । गाउँपालिकाभित्रका पर्यटकीय स्थलहरूमा पर्यटकको सेवा सुविधालगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको मालिका गाउँपालिकाले बताएको छ । गाउँपालिकाभित्र रहेका हरेक पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न गाउँपालिकाले ठूलो लगानी गरेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी प्रदेश सरकारको आर्थिक सहयोगमा दुईओटा होमस्टे सञ्चालनमा ल्याइएको छ । त्यसैगरी बेनी नगरपालिका–२ ज्यामरुककोटको ऐतिहासिक स्थल खड्गभवानी कोत परिसरलाई पर्यटकीय स्थल बनाउन वडा कार्यालय, नगरपालिका र गण्डकी प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेका छन् । भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको १४ लाख ९९ हजार ४८६ रुपैयाँ र उपभोक्ताको ३ लाख ६५ हजार ५९९ रुपैयाँ बराबरको श्रमदानबाट २५० मिटर पदमार्ग निर्माण गरिएको हो । सिमेन्ट ढलानसहितको सिँडी निर्माण गरिएको छ । पदमार्गको १९० मिटरमा दुवैतर्फ रेलिङ हालेर पदमार्गलाई व्यवस्थित पारिएको छ । २५ मिटर कठिन पहरा फुटालेर दुई मिटर फराकिलो पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ओमबहादुर विकले बताए । पदमार्ग निर्माण भएपछि कोतमन्दिरमा पुग्न सहज भएको उनले बताए ।

नेपालमा विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो आकर्षण सेवामूलक र पर्यटन क्षेत्रमा

नेपालमा विदेशी लगानीकर्ताको सबैभन्दा ठूलो आकर्षण सेवामूलक र पर्यटन क्षेत्रमा रहेको पाइएको छ। उद्योग विभागका अनुसार हालसम्म नेपालका ५ हजार ६२८ उद्योगमा विदेशी लगानी स्वीकृति भएको छ। स्वीकृत उद्योगमध्ये १ हजार ८६७ वटा सेवामूलक, १हजार८५५ वटा पर्यटन, १हजार २६९ वटा उत्पादनमूलक, २९५ कृषि, १२४ वटा सूचनाप्रविधि, ९१ वटा उर्जा, ७२ वटा खनिज र ५५ वटा पूर्वाधार क्षेत्रसँग सम्बन्धित रहेका छन्।

इलामको पानीटारमा पर्यटकको आकर्षण बढ्दै

इलाम । इलामको देउमाई नगरपालिका–३ मा अवस्थित पानीटार चिया बगानमा पर्यटकको आकर्षण बढेको छ । देउमाई नगरपालिका र प्रदेश १ सरकारबाट प्रचारप्रसार र आधारभुत पूर्वाधार निर्माण गरेपछि पानीटार अहिले पर्यटकको मनोरञ्जन केन्द्रसँगै फिल्म र म्युजिक भिडियो छायाङ्कनस्थल बनेको छ । इलाम सदरमुकामबाट करिब ३० किमीको दूरीमा पर्ने पानीटार पुग्न इलाम सदरमुकाम–बिब्ल्याँटे बजार–नेपालटार र गाग्रेभञ्ज्याङ भएर […]

खेलप्रति आकर्षण छ, पूर्वाधार छैन

दमौली, १६ भदौ । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उनी सानै हुँदादेखि फुटबल खेल्थे । उनले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुगेका उनी जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश छन् । गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको […]

विद्युतीय भुक्तानी सेवा दिने कम्पनीहरूमा पूर्वाधार कमजोर

विद्युतीय प्रविधिमा आधारित भुक्तानी सेवा प्रयोगमा सर्वसाधारणको आकर्षण बढ्दै गए पनि सेवा प्रदान गर्ने कम्पनीहरू भने पर्याप्त भौतिक पूर्वाधारविना नै सञ्चालन भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले गरेको अनुगमनमा भुक्तानी प्रणाली सञ्चालक (पीएसओ) र भुक्तानी सेवाप्रदायक कम्पनी (पीएसपी) कम्पनीहरूले पर्याप्त भौतिक तथा प्राविधिक पूर्वाधारको व्यवस्था गर्न नसकेको भेटिएको हो ।‘कम्पनीहरूले लाइसेन्सका लागि आवेदन दिँदा नै आवश्यक भौतिक तथा प्राविधिक पूर्वाधार तयार गरेको हुनुपर्छ,’ नेपाल राष्ट्र ब

नयाँ सहर आयोजना : फिदिममा सात वर्षमा ३९ करोड खर्च, पूर्वाधार निर्माण सुस्त

पाँचथर । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म रु ३९ करोड बढी बजेट खर्च भएको छ । नयाँ सहर निर्माणका लागि आवश्यक भनी यकिन गरिएका पूर्वाधार निर्माण गर्न हालसम्म रु ३९ करोड ४५ लाख ३४ हजार खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्य पहाडी) […]

नयाँ सहर आयोजना : सधैँ बजेट अभाव, पूर्वाधार निर्माण सुस्त

पाँचथर– नयाँ सहरका रूपमा विकास भइरहेको फिदिममा पूर्वाधार निर्माणका लागि सधैँ बजेट अभाव हुने गरेको छ । पूर्वाधारयुक्त सहर निर्माण गरी बसोबासका लागि आकर्षण गर्ने उद्देश्यका साथ निर्माणाधीन नयाँ सहर आयोजना फिदिममा हालसम्म ३९ करोड ४५ लाख ३४ हजार रुपैयाँ खर्च भएको छ । पाँचथरको फिदिमलाई पुष्पलाल (मध्यपहाडी) लोकमार्गका आसपासका १० सहरमध्ये एक नम्बरमा नयाँ […]

कृषि, पर्यटन र पूर्वाधार : अन्नपूर्ण समृद्धिको आधार

कास्कीको अन्नपूर्ण गाउँपालिकाको नारा हो, कृषि, पर्यटन र पूर्वाधार, अन्नपूर्ण समृद्धिको आधार । यसैले गाउँपालिकाले कृषि क्षेत्रको अभिवृद्धि गर्न र गाउँपालिका समृद्ध बनाउन युवाहरुलाई कृषिमा आकर्षण गराउने सोच राखेको छ । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न कृषियोग्य जमिनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रको रुपमा घोषणा गरी मौसमी तथा बेमौसमी तरकारी तथा […]