गलकोट (बागलुङ), २१ माघ । पछिल्लो दुई वर्षय सुस्ताएको बागलुङको खेलकूद गतिविधिले फेरि तीव्रता पाउन थालेको छ । पुस लागेपछि स्थानीय तहले समेत राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता आयोजना गर्दा स्थानीय तहमै खेलको रौनकता बढेको हो । खेलको गतिविधि बढे पनि पूर्वाधार अभावको समस्या भने ज्यूँका त्यूँ नै छ । पूर्वाधार अभावकाबीच कति स्थानीय तहले साँघुरो मैदानमा […]