सबभन्दा धेरै कमाउने १० फुटबलर

१६ भदौ, काठमाडौं । फुटबलरहरुको चर्चा उनीहरुको खेल्ने शैली, उनीहरुले गरेको गोल, आदि कारणले हुन्छ । तर यहाँ फुटबल खेलाडीको आम्दानीबारे चर्चा गरिएको छ । फुटबलका स्टार खेलाडीहरुले कति आम्दानी गर्छन् त ? यहाँ सबैभन्दा धेरै आम्दानी गर्ने १० खेलाडीको नाम उल्लेख गरिएको छ । यद्यपि यहाँ उल्लेख गरिएको खेलाडीको आम्दानी कर तिर्नुभन्दा अगाडिको रकम […]

सम्बन्धित सामग्री

रोनाल्डो बने विश्वकै सर्वाधिक कमाउने खेलाडी

अमेरिकी पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूचीअनुसार रोनाल्डो लियोनेल मेस्सी र नेयमारलाई पछि पर्दै सर्वाधिक कमाउने फुटबलर बनेका हुन् ।

एम्बाप्पे २०२२ मा सर्वाधिक कमाउने फुटबलर

फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्ट्राइकर केलियन एम्बाप्पे सन् २०२२ कै सर्वाधिक कमाउने खेलाडी बनेका

एमबाप्पे सर्वाधिक कमाउने फुटबल खेलाडी

एजेन्सी – फुटबल खेलाडीमा केलियन एमबाप्पे सर्वाधिक आम्दानी खेलाडी बनेका छन् । फोब्र्सको पछिल्लो सुचीमा फुटबल खेलाडीमध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा फ्रान्सेली तथा पेरिस सेन्ट जर्मेन(पिएसजी) का युवा फरवार्ड एमबाप्पे रहेका छन् । पछिल्लो नौं वर्षमा लियोनल मेस्सी वा क्रिस्टियानो रोनाल्डोबाहेक बढी आम्दानी गर्ने एमबाप्पे पहिलो फुटबलर बनेका छन् ।फोब्र्सका अनुसार २३ वर्षे एमबाप्पेको यो […]

मेस्सीलाई पछि पार्दै नेयमार सर्वाधिक कमाउने फुटबलर

एजेन्सी – आफ्नै क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीलाई पछि पार्दै ब्राजिली नेयमार लिग वानमा सर्वाधिक कमाई गर्ने फुटबलर बनेका छन् । फ्रान्सको पत्रिका लेकिपले वर्षभर खेलाडीले लिने मासिक तलवका आधारमा निकालेको पछिल्लो तथ्यांकअनुसार नेयमारले यसै वर्ष बार्सिलोना छाडेर पिएसजी आएका मेस्सीलाई पछि पारेका हुन् । यसै समरमा फ्रि एजेन्टमा पिएसजी […]

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

सन् २०२१/०२२ को सिजनमा म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले १२ करोड ५० डलर तथा पेरिस सेन्ट जर्मेनका लियोनल मेसीले ११ करोड डलर धन आर्जन गरे पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो सन् २०२१/०२२ सिजनकै...

रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो सबैभन्दा धेरै आम्दानी गर्ने फुटबलर बनेका छन्।अमेरिकी पत्रिका फोर्ब्सले सार्वजानिक गरेको सबैभन्दा धेरै कमाउने फुटबल खेलाडीको सूचीमा चिर प्रतिद्वन्द्वी अर्जेन्टाइन स्टार लियोनेल मेसीलाई पछि पार्दै उनी सर्वाधिक कमाउने फुटबलर बनेका हुन्।उनले मेसीको भन्दा १५ मिलियन डलर बढी कमाएसँगै शिर्ष स्थानमा पुगेका हुन्। उनी केहि समय अघि आफ्नो पुरानो क्लब म्यानचेस्टर युनाइटेडमा आएका थिए। २०२१–२२ को सिजनमा रोनाल्डोले करबाहेक १ सय २५ मिलियन (१२ करो

फोर्ब्सको सूचीमा रोनाल्डो सर्वाधिक कमाउने फुटबलर

काठमाडौं । यसै सिजन युभेन्टसबाट म्यानचेस्ट युनाइटेड सरुवा भएका पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले फोर्ब्सले हालै सार्वजनिक गरेको सर्वाधिक कमाउने फुटबलरको शीर्ष स्थानमा परेका छन् । रोनाल्डोले जारी (२०२०/२१) सिजनमा करबाहेक १ सय २५ मिलियन अमेरिकी डलर कमाउने छन् । त्योमध्ये ७० मिलियन तलब र युनाइटेड सरुवाको बोनसको रूपमा पाउनेछन् । मेसीले यो वर्ष १ सय […]

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।

मार्सल आर्टका कोनोर सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी। आयरल्यान्डका मिक्स्ड मार्सल आर्ट सुपरस्टार कोनोर म्याकग्रेगर विश्वका सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन्। उनले पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लियोनल मेस्सीलाई पछि पारिदिएका छन्। म्याकग्रेगरले २०२०मा १३२४ करोड भारु कमाए। फोब्र्सले जारी गरेको कमाउने खेलाडीको सूचीमा मेस्सी दोस्रो र रोनाल्डो तेस्रो नम्बरमा परेका छन्।

को हुन् मेसी र नेइमारभन्दा धनी फुटबलर?

विश्वमा सर्वाधिक कमाउने खेलाडीको सूचीमा लियोनल मेसी, क्रिस्टियानो रोनाल्डो अथवा नेयमारको नाम आउने गर्छ। तर सम्पतिको आधारमा भने १९ वर्षीय लेस्टर सिटीका मिडफिल्डर फैक बोलकिया सम्भवतः विश्वका सर्वाधिक धनी फुटबलर हुन्। ब्रुनई राष्ट्रिय टोलीका सदस्य तथा कप्तानसमेत रहेका १९ वर्षीय बोलकिया ब्रुनईका सुल्तान हसनल बोलकियाका भतिजा हुन्। हसनलसँग कुल २० बिलियन अमेरिकी डलर बराबरको सम्पत्ति…