खुँखार मिटरब्याजी रामदेव साहबाट पीडितहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका छन। शनिबार सप्तरीको खडक नगरपालिकाको बिसनपुर आएका गृहमन्त्री श्रेष्ठलाई भेटेर पीडितहरुले ज्ञापनपत्र बुझाएका हुन्।
पीडितहरुले आफूहरु न्यायको लागि सडकदेखि...