सप्तरीका मिटरब्याजी रामदेवका छोरा र छोरी थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक …

सम्बन्धित सामग्री

बझाङमा आमा, छोरा र छोरी एउटै रुखमा झुडिएको अवस्थामा मृत भेटिए

बझाङ । बझाङ कने बुंगल नगरपालिका वडा नम्बर ९ मा आमा, छोरा र छोरी मृत अवस्थामा फेला परेका छन् । वडा नम्बर ९ को रारू भन्ने ठाँउकी २२ बर्षिया गिता पार्की उनका ३ बर्षिया छोरा भुपेन्द्र पार्की र ५ बर्षिया छोरी रूखमा झुन्डिएको अवस्थामा फेला परेको वडा नम्बर ९ का वडा अध्यक्ष हरिश सिहँले बताए […] The post बझाङमा आमा, छोरा र छोरी एउटै रुखमा झुडिएको अवस्थामा मृत भेटिए appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

बझाङमा, छोरा र छोरी झुन्डिएको अवस्थामा मृत फेला

काठमाडौँ । बझाङको बुङ्गल नगरपालिका-९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा भेटिएका छन् । २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी र तीन वर्षीया छोरा भूपेन्द्र पार्की झुन्डिएको अवस्थामा भेटिएका वडा नम्बर ९ का वडाध्यक्ष हरिस सिंहले जानकारी दिए । मृतक पाँच वर्षीया बालिकाको भने नाम खुलेको छैन ।  गएराति मृतक  गीताका श्रीमान् […]

अर्घाखाँचीमा छोरी कम जन्मिए

अवैधानिक रुपमा लिंग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको जिल्ला स्वास्थ्य कार्यालयका तथ्यांक शाखाका बसन्त पोख्रेलले जानकारी दिए । पछिल्ला दुई वर्षको तथ्यांक हेर्दा पनि जन्मिएका […]

बढ्ता भाग्यमानीले छोरी पाउँछ : केपी ओली

‘छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदिबहिनीहरूले पनि छोड्नुपर्छ, छोरा र छोरी उस्तै हुन्,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘भाग्यमानीले छोरी पाउँछ र बुढेसकालमा स्याहारसुसार पाउँछ, छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन, तर बढ्ता भाग्यमानीले छोरी पाउँछ ।’

छोरा जन्मिँदा बाजागाजा, छोरी जन्मिँदा सुनसान

दैलेख । छोरा हुन वा छोरी दुवै बराबरी भन्ने सरकारी नारा छ । तर, दैलेखको पश्चिमका पालिकाले यो नारालाई कार्यान्वयन गरेको छैन । सरकारी नारालाई कार्यान्वयन गराउन स्थानीय सरकार मौन छ । गाउँका नवजात शिशु जन्मिँदै विभेदका सिकार बनेका छन् । विभेदकारी संस्कार पुरुषलाई हौसला दिए पनि महिलामा भने निराशा छाउने गरेको छ । यो […] The post छोरा जन्मिँदा बाजागाजा, छोरी जन्मिँदा सुनसान appeared first on राजधानी राष्ट्रिय दैनिक.

छोरी पाउने खुसी छन्, आफन्त किन बेखुसी!

‘छोरा हुनुपर्ने, दोस्रो पटक पनि छोरी नै भएछ है, भाग्यमा छोरी नै लेखेको रहेछ कहाँबाट छोरा हुन्थ्यो र ? सासूले पूजा गरेर नाति मागेर मात्रै कहाँ हुन्थ्यो र ? दुई जनाको जागिर छ, यत्रो सम्पत्ति छ, जतिसुकै पैसा कमाए पनि के गर्नू ? यो सम्पत्ति खाने छोरा खै त ?'

‘छोरी छोरी नै हो, छोराजस्तो होइन’

‘छोरी अलि बोल्ड र राम्रो भयो भने फ्याट्ट कस्तो छोराजस्तो छोरी भनेर भन्छौँ तर त्यो लैंगिकहिंसा हो। किनभने यो शब्दले नै छोरा बलिया र राम्रो र छोरीलाई कमजोर भन्ने बुझाउँछ।’...

मदनकृष्णसहित छोरा, छोरी, बुहारी र नातिनीलाई कोरोना संक्रमण

काठमाडौं, ६ बैशाख । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण भएको छ । आज अपरान्ह कलाकार श्रेष्ठले सामाजिक सञ्जाल फेशबुकमार्फत यस्तो जानकारी गराएका हुन् । उनले आफूसँगै छोरा, छोरी, बुहारी र नातिनीलाई पनि संक्रमण भएको जनाएका छन् । संक्रमण भएपछि यसले सास्ती हुने रहेछ भन्दै यसलाई खेलाँचीको रुपमा नलिन पनि उनले आग्रह गरेका छन् । […]

गर्भमा छोरा छ कि छोरी डाक्टर साब!

'चुप लाग। राम...राम...छोरी के बोलेकी! यस्तो कुरा त कसैलाई सुनाउन हुन्न छिः,' आमाले चम्पाको मुख थुनिदिन्छिन्।