मिटरब्याजी साहुविरुद्ध १३ औं पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !

मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार  जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब...