मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८

सम्बन्धित सामग्री

मिटरब्याजी साहुविरुद्ध १३ औं पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !

मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार  जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब...

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छाेरा र छाेरी थुनामा

सप्तरी - मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजाे पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।  मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगा...

मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थ

मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

काठमाडौँ। सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन्। मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने रामदेवका छोरीलाई प्रहरीले पक्राउ गरेको हो। ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पक्राउ गरेको हो।

सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी काठमाडौंबाट पक्राउ

काठमाडौं, ३० जेठ । सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र अपराधिक विश्वासघात मुद्दाको आरोपमा अनुराधालाई काठमाडौंको बुद्धनगरबाट प्रहरीले गत जेठ २८ गते पक्राउ गरेको हो । ४५ वर्षीया साहलाई काठमाडौंबाट पक्राउ गरी प्रहरीले सप्तरी पठाइसकेको प्रहरीले जनाएको छ । उनले बुवा रामदेवसँग साँठगाँठ गरेर विभिन्न व्यक्तिहरुको […]

खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...

मिटरब्याजीमाथि कारबाही गर्न सांसदको माग

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन तथा कानुनी कारबाही गर्न सांसदहरूले माग गरेका छन् । शुक्रबार संसदमा बोल्दै सांसदहरूले नयाँ पत्रिकामा प्रकाशित समाचारप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।  महोत्तरीका सांसद...

मिटरब्याजी तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीले गृहमन्त्रीलाई दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव साह तेलीलाई तत्काल पक्राउ गर्न गृहमन्त्री बालकृष्ण खाणलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री खाणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिएका हुन् । सांसदले मधेसमा मिटरब्याजमा ऋण दिएर विपन्न परिवारको उठीबास लगाउने साहुकारमाथि कारबाहीको माग गरेका थिए । बिहीबारको संसद बैठकको शून्य […]

मिटरब्याजी रामदेश साहकी छोरी काठमाडौंबाट पक्राउ

सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ ।