मिटरब्याजी आरोपित दिदीभाइ थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी आज पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थ

सम्बन्धित सामग्री

कपाली तमसुक बनाउने मिटरब्याजी साह कारागार चलान

अनुचित लेनदेन (मिटरब्याज) कसुरमा सिराहाको मिर्चैया नगरपालिका–६ की ३५ वर्षीया सुजाताकुमारी साह पुर्पक्षका लागि कारागार चलान भएकी छिन् । जिल्ला अदालत सिराहाका न्यायाधीश मनोज केसीको इजलासले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश...

सरकारी वकिलको कार्यालयले थुनामुक्त गर्यो कैलालीका २ जना मिटरब्याजी

धनगढी : कैलालीमा पक्राउ परेका २ जना मिटरब्याजी थुनामुक्त भएका छन्।जिल्लाको घोडाघोडी नगरपालिका-१ का चन्द्रप्रकाश चौलागाईं र धनगढी उपमहानगरपालिका-५ का यज्ञ तिवारी (हिजो) सोमबार पक्राउ परेकोमा आज थुनामुक्त भएका हुन्।स्रोतका अनुसार जिल्ला सरकारी वकिलको कार्यालयले तिवारी र चौलागाईंलाई जिम्मा-जमानीमा छाडेको हो। आपराधिक विश्वासघातअन्तर्गत उनीहरुलाई थुनामा राखिएकोमा सहमति कार्यान्वयन गर्ने गराउने समझदारीमा चौलागाईं र तिवारी थुनामुक्त भएको बताइएको छ।हार्डवेयर व्यवसायीसमेत रहेका चौलागाईं र धनगढीको वि

मिटरब्याजी श्याम परदेशीलाई ५ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सम्पत्ति सुद्धिकरणको मुद्दामा थुनामा रहेका सर्लाहीका मिटरब्याजी श्याम परदेशी भनिने श्यामकृष्ण साहलाई विशेष अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

मिटरब्याजी अनिरुद्ध साह जेल चलान

नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन् । जिल्ला अदालत महोत्तरीका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले बुधबार उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको हो ।  मंगलबार साहविरुद्ध जिल्ला अदालतमा सुनुवाइ भइरहँदा...

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध जेल चलान

महोत्तरीका नामुद मिटरब्याजी अनिरुद्ध साह जेल चलान भएका छन्। जिल्ला अदालतका न्यायाधीश हेमबहादुर सेनको एकल आदेशले उनलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो। मंगलबार मात्रै अनिरुद्ध साहको जिल्ला अदालतमा बयान चलिरहेकोमा दवाव...

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

सप्तरी। सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए । मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर […]

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

सप्तरी, २३ असार । सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ । न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजुबहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए । मंगलबार दुवैको बयान […]

मिटरब्याजी रामदेव साहका छोराछोरी कारागार चलान

सप्तरी जिल्ला अदालतले कुख्यात मिटरब्याजी रामदेव साहका छोराछोरीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले बुधबार अबेर ठगी तथा आपराधिक विश्वासघात मुद्दामा जिल्लाको खडक नगरपालिका–७ कल्याणपुरका दाजु बहिनी नन्दकिशोर साह र अनुराधा साहलाई थुनामा राख्ने आदेश दिइएको जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिए ।मंगलबार दुवैको बयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक बहस भएको थियो । दुवै पक्षको बहस सकिएपछि दाजु बहिनीलाई पुर्पक्षका लागि थुनामा राख्ने

सप्तरीका मिटरब्याजी रामदेवका छोरा र छोरी थुनामा

धन सम्पत्ति आर्जन गर्न अपराधीले गर्ने गरेको मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले बुधबार ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ । मिटरब्याजी खडक …

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छाेरा र छाेरी थुनामा

सप्तरी - मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजाे पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।  मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगा...