खुँखार मिटरब्याजी रामदेव अझै फरार, छोरी काठमाडौंबाट पक्राउ

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधाकुमारी साह शनिबार काठमाडौंबाट पक्राउ परेकी छिन् । उनलाई प्रहरीले सप्तरी पठाएको छ ।अनुराधालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गौशालाबाट पक्राउ गरेको हो । ठगी तथा...

सम्बन्धित सामग्री

सप्तरीका मिटरब्याजी रामदेव साह तेलीका छाेरा र छाेरी थुनामा

सप्तरी - मिटरब्याजी कारोबारका मुख्य आरोपी सप्तरीका रामदेव साह तेलीका छोरा र छोरी हिजाे पुर्पक्षका लागि थुनामा पुगेका छन् । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ प्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको अदालतले जानकारी दिएको छ ।  मिटरब्याजी खडक नगरपालिका कल्याणपुरका तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाण्डौबाट पक्राउ गरेको थियो । सप्तरीका विपन्न नागरिकको उठीबास लगा...

मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ

मिटरब्याजमा रकम लगाई सर्वसाधारण घरबास उठाउने सप्तहरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेली पक्राउ परेकी छिन् । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)ले सोमबार पक्राउ गरेको हो । महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८

रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान कार्य अघि बढाउन निर्देशन दिनुभएकाे छ । आज (शुक्रबार) बिहान उहाँले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिनुभएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले ईमेज खबरलाई जानकारी दिनुभएकाे हाे। मिटरब्याजी रामदेव तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियाे ।

मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्रन प्रधानमन्त्रीको निर्देशन

२७ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गरेर अनुसन्धान अघि बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँणलाई यस्तो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । तेलीले सप्तरीका विपन्न नागरिकलाई चर्को व्याजमा ऋण दिएर शोषण गरेको समाचार सार्वजनिक भएको थियो । त्यसपछि प्रतिनिधि सभा […]

मिटरब्याजी रामदेव तेली फरार, छोरा नन्दकिशोर धरान बजारबाट पक्राउ

सप्तरीका विपन्न नागरिकको उठीवास लगाएर धरानमा बस्दै आएका मिटरब्याजी रामदेव साहु तेली फरार भएका छन् । उनका छोरा नन्दकिशोरलाई भने बिहीबार पक्राउ गरिएको सप्तरीका एसपी अविनारायण काफ्लेले बताए । पीडितहरूले तीन महिनाअघि...

फेरि पनि विवादमा रामदेव, पक्राउ गर्न डाक्टरहरुको माग

१५ जेठ, काठमाडौं । भारतमा योगगुरु रामदेव फेरि पनि विवादमा परेका छन् । यसअघि कोरोनाभाइरस (कोभिड–१९) बारे भ्रम फैलाएसँगै विवादमा मुछिएका उनी पछिल्लो समय भने आधुनिक औषधिको विषयमा दिएको अभिव्यक्तिको कारण विवादमा मुछिएका हुन् । हालै मात्र रामदेवले दिएको एक अभिव्यक्तिमा उनले आधुनिक औषधि लिएका हजारौं मानिसहरु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका थिए । […]

रामदेव भन्छन्– कसको बाबुको ताकत छ मलाई पक्राउ गर्ने?

एजेन्सी। बुधबार सामाजिक सञ्जालमा भारतीय योगगुरु रामदेवको एउटा भिडियो भाइरल भयो, त्यसमा उनले आफूलाई पक्रने ताकत कसैको बाबुको नभएको बताएका थिए। मंगलबार इन्डियन मेडिकल एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कोरोना उपचारबारे सरकारलाई चुनौती दिएकाले रामदेवमाथि तत्कालै राजद्रोहको मुद्दा चलाउन माग गरेको थियो। रामदेव पछिल्लो समय एलोपेथी उपचारमाथि खनिएका छन्। यही कारण मिडियामा उनको चर्चा यतिखेर खुबै हुन पुगेको छ।

कसैको बाउले पनि मलाई पक्राउ गर्न सक्दैन : बाबा रामदेव (भिडियो)

इन्डियन मेडिकल एसोसिएनसँग विवाद गरिरहेका बाबा रामदेवले आफूलाई कसैले पनि पक्राउ गर्न नसक्ने भनी चुनौती दिएका छन् ।  बुधवार रामदेवको नयाँ भिडियो सार्वजनिक भएको हो जसमा उनले भनेको सुनिन्छ, ‘तिनीहरूको बाउले पनि मलाई पक्राउ गर्न सक्दैनन् तर हल्ला गरिरहेका छन् ।’ त्यस भिडियोलाई कांग्रेसका नेता गौरव पान्धीले ट्विटरमा शेयर गरेका छन् र त्यसमा प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहलाई मेन्सन गर्दै कारवाही चलाउने हो कि हैन भनी सोधेका छन् ।    एलोप्याथी बेकारको छ र कोरोना लागेका रोगी एल...

रामदेव भन्छन्– कसको बाबुको ताकत छ मलाई पक्राउ गर्ने?

एजेन्सी। बुधबार सामाजिक सञ्जालमा भारतीय योगगुरु रामदेवको एउटा भिडियो भाइरल भयो, त्यसमा उनले आफूलाई पक्रने ताकत कसैको बाबुको नभएको बताएका थिए। मंगलबार इन्डियन मेडिकल एसोसिएसनले प्रधानमन्त्रीलाई पत्र लेखेर कोरोना उपचारबारे सरकारलाई चुनौती दिएकाले रामदेवमाथि तत्कालै राजद्रोहको मुद्दा चलाउन माग गरेको थियो। रामदेव पछिल्लो समय एलोपेथी उपचारमाथि खनिएका छन्। यही कारण मिडियामा उनको चर्चा यतिखेर खुबै हुन पुगेको छ।