राजविराजमा खुँखार  मिटरब्याजी रामदेवपीडितको प्रदर्शन

सप्तरीका खुँखार मिटरब्याजी रामदेव साह तेलीको अत्याचारबाट पीडितहरूले सोमबार सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । उनीहरूले ऋण तिरिसकेपछि रामदेवले कब्जामा राखेको जग्गा फिर्ताको माग पनि गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा...

सम्बन्धित सामग्री

केपी ओलीको आरोप- बैंकहरू मिटरब्याजी भए

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैंकहरू मिटरब्याजी भएको आरोप लगाएका छन् ।

सतसट्ठी जिल्लामा मिटरब्याजी पीडित

काठमाडौं, जेठ २९ । मिटरब्याज जाँचबुझ आयोगमा २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएका छन्। मधेश प्रदेशका आठसहित ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका हुन्। सरकारले वैशाख १७ गते विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेश प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी […]

मिटरब्याजी पीडितसँग गृहमन्त्री श्रेष्ठ वार्ता गर्दै

काठमाडौं, २९ चैत्र । मिटरब्याजी पीडितसँग गृहमन्त्री नारायणकाजी श्रेष्ठले वार्ता गर्ने भएका छन्। मन्त्री श्रेष्ठले मिटरब्याजी पीडितसमूहसँग बुधबार साँझ गृहमन्त्रालयमा नै वार्ता गर्ने भएका हुन्। पीडित समूह र गृहमन्त्रालयको टोलीबीच पटक-पटक वार्ता हुँदापनि निष्कर्षमा पुग्न नसकेपछि गृहमन्त्री श्रेष्ठले नै पीडित समूहलाई वार्तामा बोलाएका हुन्। पीडित समूह वार्ताका लागि अहिले गृहमन्त्रालय पुगिसकेको मन्त्रालयले जनाएको छ।

मिटरब्याजी आतंक बन्द गराऊ

मिटरब्याजी आतंक पछिल्लो समयमा निकै बढ्दो छ । मिटरब्याजी साहुले ऋण लिएको पैसा ‘ब्याजको स्याज’ मात्र नभएर मनोमानी रूपमा दिन दुईगुणा र रात चौगुणाका हिसाबले बढाउँदै लगेर लाखको ऋण करोडमा पु¥याउने र जग्गा तथा भएभरका सम्पत्ति हडप्ने गरिरहेका छन् । यसको पीडा प्रशासन र अदालतसम्म पुगे पनि मिटरब्याजीमाथि अहिलेसम्म कारबाही हुन सकेको छैन । परिणामतः […] The post मिटरब्याजी आतंक बन्द गराऊ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मिटरब्याजी साहुविरुद्ध १३ औं पटक प्रदर्शन, भेटिँदैनन् आरोपी !

मिटरब्याजी साहुकार रामदेव साह तेलीबाट पीडित भएकाहरुले शुक्रबार  जिल्ला प्रहरी कार्यालय सप्तरीअगाडि नाराबाजी गर्दै प्रर्दशन गरेका छन्। स्थानीय शिवमन्दिर प्रांगणमा भेला भएका पीडितहरुले मिटरब्याजी साहलाई अविलम्ब पक्राउ गर, मिटरब्याज लिएर गरिब...

धनुषाका मिटरब्याजी पीडितसँग कार्यदलको छलफल

जनकपुरधाम – गृह मन्त्रालयले गठन गरेको मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलले धनुषाका मिटरब्याजी पीडितसँग छलफल गरेका छन्। जिल्ला प्रशासन कार्यालयअन्तर्गत रहेको अधिकृत संगममा समितिले धनुषाका मिटरब्याजीसँग शनिबार छलफल गरेको छ। उनीहरूसँग छलफल गर्दै पीडितहरू कसरी ऋण लिएको, कति ब्याजदरमा लिएको र कसरी पीडित बनेको त्यस सम्बन्धमा छलफल गरेका हुन्। कार्यदलका संयोजक एवं गृह मन्त्रालयका सहसचिव […]

मिटरब्याजी पीडितलाई गृहको आग्रह- ‘प्रमाणसहित उजुरी दिनुस्’

काठमाडौं । गृह मन्त्रालयले देशभरका मिटरब्याजी पीडितहरूलाई प्रमाणसहित उजुरी दिन आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक सूचना जारी गर्दै देशभरका आर्थिक अपराधीहरूलाई कानूनको दायरामा ल्याई कारबाही गर्न मिटरब्याजी पीडितहरूलाई भदौ ५ गते सम्ममा उजुरी दर्ता आग्रह गरेको हो । मिटरब्याजी अपराध नियन्त्रणका लागि प्रधानमन्त्रीको निर्देशनमा शुक्रबार गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजी अपराध नियन्त्रणका उपायहरू सिफारिस गर्न […]

मिटरब्याजी रामदेवलाई कारबाहीको माग गर्दै अदालतअगाडि प्रदर्शन

खुँखार मिटरब्याजी रामदेव साह तेलीबाट पीडितहरूले आइतबार सप्तरी जिल्ला अदालतअगाडि प्रदर्शन गरेका छन् । मिटरब्याजी साहपीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट आएका पीडितले नाराबाजी गर्दै बजार परिक्रमा गरेर जिल्ला अदालतआगाडि प्रदर्शन गरेका...

मिटरब्याजी रामदेव साहविरूद्ध सप्तरीमा प्रदर्शन

काठमाडौँ- मिटरब्याजी रामदेव साहसहित परिवारलाई कारवाहीको माग गर्दै मिटरब्याजी पीडितहरूले सप्तरी सदरमुकाम राजविराजमा सोमबार विरोध प्रदर्शन गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट सदरमुकाम राजविराज आएर पीडितहरूले बिभिन्न नारा लगाउँदै र्‍याली निकालेका थिए । र्‍यालीले सहरको मुख्य सडकको परिक्रमा गरेको थियो । मिटरब्याजी पीडित संघर्ष समितिको आह्वानमा गाउँ–गाउँबाट पीडितहरू सदरमुकाम पुगेका थिए । जुलुसमा सहभागी पीडितहरूले […]

मिटरब्याजी एजाज पाँच लाख धरौटीमा छुटे

आपराधिक लाभ लिएको कसुरमा पक्राउ परेका विराटनगरका मिटरब्याजी एजाज शेख अहमद अदालतबाट धरौटीमा छुटेका छन्।