ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ (कोरोना) को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । महाशाखाले आज (आइतबार) एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ । विगतमा जस्तै ‘केस’हरू बढ्न […]

सम्बन्धित सामग्री

ओमिक्रोन भेरियन्टप्रति सजक रहन डब्ल्यूएचओको आग्रह

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले कोभिड–१९ को नयाँ भेरिएन्टलाई सामान्य रूपमा लिइनु सही नहुने बताएका छन् । जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा गेब्रेयससले ओमिक्रोन भेरिएन्टले यसअघिको डेल्टाभन्दा कम जटिल प्रकारको कोभिड गराउँछ भनेर बेवास्ता नगर्न विश्व समुदायलाई आग्रह गरेका हुन् । ओमिक्रोन अन्य भेरियन्टभन्दा कम घातक हुन सक्ने भएपनि यसलाई नजरअन्दाज गर्न नहुने उनको सुझाब छ । गेब्रेयसले ओमिक्रोनका कारण मानिसहरू अस्पताल भर्ना भइरहेको र मत्यु पनि भएकाले स्वास्थ्य केन्द्रमा अत्यधिक भीडभाड बढे...

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्। उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी म

ओमिक्रोन बढ्न थालेपछि अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन मन्त्रालयको निर्देशन

काठमाडौं : एकै पटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्यजनर गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्।बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सीमानाकामा कोरोना परीक्षणलाई थप

ओमिक्रोन बढ्न सक्ने भन्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन

काठमाडौं, २३ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोन भेरियन्ट बढ्न सक्ने अवस्थालाई मध्येनजर गर्दै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयले ओमिक्रोन भेरिएन्टले गर्दा हुनसक्ने अत्यधिक बिरामीको चापलाई ध्यान दिँदै सबै अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो। आजमात्रै नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि भएको छ । मन्त्रालयले उपचारका […]

ओमिक्रोन फैलिन नदिन पूर्वतयारीमा रहन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं, पुष १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले नेपालमा कोभिड–१९ (कोरोना) को पछिल्लो भेरियन्ट ओमिक्रोन फैलिन नदिन पूर्वतयारीका साथ रहन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेको छ । महाशाखाले आइतबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिन नदिन सबै निकायले सतर्कता र पूर्वतयारीका साथ रहनुपर्ने जनाएको छ । विगतमा जस्तै ‘केस’हरू […]

ओमिक्रोन अभूतपूर्व रूपमा फैलँदै : सचेत रहन डब्लूएचओको आग्रह

दक्षिण अफ्रिकामा पहिलापटक देखापरेको कोभिड–१९ को नयाँ भेरिएन्ट ओमिक्रोन अहिले विश्वका ७७ मुलुकमा फैलिसकेको बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सतर्क रहन आव्हान गरेको छ । डब्लूएचओ प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेससले हालसम्म ७७ देशमा संक्रमण पुष्टि भइसकेको र ओमिक्रोनलाई कम आँकिएको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले संक्रमणसँग जुध्न र आफ्नो देशको स्वास्थ्य प्रणाली तयारी …

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ । डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु […]

श्रीलङ्कामा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

काठमाण्डाै - कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ श्रीलङ्कामा पनि देखिएको छ । श्रीलङ्काको स्वास्थ्य मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलङ्का आएका एक जना व्यक्तिमा भाइरसको सङक्रमण पुष्टि भएको हो । ती व्यक्ति क्वरेण्टीन छन् । दक्षिण अफ्रिकामा देखिएको ‘ओमिक्रोन’ पछिल्लो पटक भारत, अमेरिका, नर्वेमा पनि देखिएको छ । यो भाइरस अहिलेसम्म विश्वका ३५ वटाभन्दा बढी देशमा भेटिइसकेको छ । सङ्क्रमण फैलिरहेको भन्दै विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले सचेत रहन आग्रह गरेको छ । सङ्क्रमणबाट जोगिनका लागि स्वा...