ओमिक्रोन बढ्न थालेपछि अस्पताल र स्वास्थ्यकर्मीलाई तयार रहन मन्त्रालयको निर्देशन

काठमाडौं : एकै पटक २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले ओमिक्रोन भेरियन्टले अस्पतालमा हुनसक्ने अत्याधिक चापलाई मध्यजनर गर्दै अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताइन्।बिरामीलाई आवश्यक पर्ने अक्सिजनलगायत अन्य सामग्रीहरूको यथेष्ट जोहो गर्न र स्वास्थ्यकर्मीहरुलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइएको उनले बताइन्।यस्तै सीमानाकामा कोरोना परीक्षणलाई थप

सम्बन्धित सामग्री

उपराष्ट्रपति अस्पताल भर्ना

काठमाडौँ – उपराष्ट्रपति रामसहाय यादव बुधबार साँझ सिभिल अस्पताल भर्ना भएका छन्। अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य स्थिति सामान्य रहेको छ। उपराष्ट्रपति यादवलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबार साँझ साढे सात बजे भर्ना गरिएकाे हाे।

भक्तपुर अस्पताल, देशकै सर्वोत्कृष्ट

भक्तपुर – भक्तपुर अस्पताल यस वर्ष मुलुकको सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नजरमा भक्तपुर अस्पताल यस वर्षको नै सर्वोत्कृष्ट अस्पताल बन्न पुगेको हो। न्यूनतम सेवा मापदण्डमा सेवा प्रवाहको अवस्था मूल्याङ्कनमा भक्तपुर अस्पताल ९७ अंकसहित मुलुककै सर्वोत्कृष्ट अस्पताल बन्न सफल भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयको सरकारी मूल्याङ्कन टोलीले अवलोकन तथा मूल्याङ्कन […]

हेटौँडाका यी तीन अस्पताल कारबाहीमा

हेटौँडामा  कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटौँडा सिटी अस्पताल र सञ्चो अस्पताल  हेटौँडा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

त्रिशूली अस्पताल उत्कृष्ट

उनका अनुसार देशभर रहेका ‘सेकेण्डरी ए’ समूह अन्तरगतका अस्पतालमध्येमा त्रिशूली अस्पताल तेस्रो पटक सर्वोकृष्ट अस्पताल घोषित भएको हो।

वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गर्ने राप्रपाको घोषणा

राप्रपाले वीर अस्पताल स्तरको अस्पताल सातै प्रदेशमा निर्माण गरी सञ्चालन गर्ने उल्लेख गरेको छ।

एउटै अस्पताल दुई पटक शिलान्यास

रुपन्देहीको सियारी गाउँपालिकामा सात महिनाको अन्तरालमा एउटा अस्पताल दुई पटक शिलान्यास भएको छ । सात महिनाअघि गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारुले शिलान्यास गरेको १५ शय्याको अस्पताल शनिबार गृहमन्त्री खाँणले फेरि शिलान्यास गरे । ‘एक पालिका, एक अस्पताल’ अवधारणा अनुसार तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण सुरु गरेको अस्पताल सियारीमा दुई पटक शिलान्यास भएको हो । देशका हरेक पालिकामा १५ शय्याको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या

अब सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल खोल्न दिने तयारी

काठमाडौं : सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने नयाँ नीति ल्याउने तयारी सरकारले गरेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाउन लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा अब सरकारी अस्पताल नभएको ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।यसका लागि मन्त्रालयले रणनीतिको मस्यौदा तयार पारिरहेको मन्त्रालयका नीति तथा योजना महाशाखा प्रमुख डा कृष्णप्रसाद पौडेलले बताए। ‘हाल सरकारी अस्पताल भएका ठाउँमा निजी

शिलन्यास भए तर बनेनन् अस्पताल

अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।...

रजनीकान्त अस्पताल भर्ना

अभिनेता रजनीकान्त अस्पताल भर्ना भएका छन् । उनी नियमित चेकअपका लागि चेन्नइको कावेरी अस्पताल भर्ना भएका हुन् । अभिनेता बिहिबार ४ः ३० मा अस्पताल पुगेका थिए ।७० वर्षीय अभिनेता यस अगाडि २०२० मा हैदरावादको एपोलो अस्पताल भर्ना भएका थिए । थकान र रक्तचापमा उतारचढाव अनुभव गरेका कारण अस्पताल भर्ना गरिएको उनी दुई दिनमै डिस्चार्ज भएका थिए । मृगौला प्रत्यारोपण समेत गराइसकेका रजनीकान्त छिट्टै फिल्म ‘अन्नातेमा’ मा देखिनेछन् । फिल्म ४ नोभेम्बरमा रिलिज हुँदैछ । सन् पिक्चर्सले निर्माण गरेको फिल्म सिरुथ