कोभिड-१९ को ओमिक्रोन स्वरूप (भेरियन्ट) विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।यद्यपि ओमिक्रोन डेल्टाभन्दा कम गम्भीर भाइरस भएको तर विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक हुने टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा बताएका हुन्। उनले यसको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।'अफ्रिकामा ८५ प्रतिशतभन्दा बढी म