काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोनाको खोप र उपचार पाउन नसकेर नेपाली निराश भएको बेला आफूले जन्मदिन नमनाउने बताएका छन्।शाहले एक विज्ञप्ति जारी गर्दै जनतामा पैदा भएको निराशा तथा भोग्नु परेको पीडालाई ध्यानमा राख्दै यही असार २३ गतेको जन्मदिनलाई उत्सवका रुपमा नमनाउने निर्णय गरेको बताए।शाहले बुधबार राजनीति, राज्य प्रणाली एवं राजकाजको प्रवन्ध र व्यवस्थापनसंक्रमण, संकट र अन्योलको अवस्थामा देखापरेको बताएका हुन्।शाहले परिवर्तन र अग्रगमनका चर्का नारा घन्काए पनि जनताले ठोस सुख सुविधा नप