वर्षा नराेकिदा महोत्तरीवासी निराश

महोत्तरी । छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि पुनः वर्षा हुनथालेपछि निराश भएका हुन् । ‘अब त उबेर भयो, काममा लाग्न पाइने भइयो […]

सम्बन्धित सामग्री

बागलुङमा धान उत्पादन बढ्यो

ढोरपाटन (बागलुङ) – गत वर्ष धान उत्पादनमा कमी हुँदा निराश भएका बागलुङका किसान यस वर्ष भने खुसी भएका छन्। रोपाइँका बेला समयमै वर्षा भएपछि यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो। गत वर्ष करिब १० प्रतिशतभन्दा बढी धान उत्पादनमा कमी आएकामा यस वर्ष एक सय मेट्रिक टन बढी धान उत्पादन भएको छ। बागलुङ मध्यपहाडी क्षेत्र […]

म्याग्दीमा खडेरी र फौजी किराले मकै सखाप

म्याग्दी : समयमा नै पानी नपर्दा ढिलो गरी मकै रोपेका म्याग्दीका किसान मकै उम्रेदेखि नै फौजी किराको प्रकोप देखिएपछि उत्पादन घट्ने चिन्ताले खिन्न बनेका छन्।विगत वर्षहरूको तुलनामा यस वर्ष म्याग्दी जिल्लामा मकैको उत्पादन घट्ने चिन्ताले किसान निराश बनेका हुन्।जिल्लाको पश्चिमी, उत्तरी, कालीगण्डकी र म्याग्दी नदी नटीय क्षेत्रका किसानहरूले लगाएको मकै बालीमा रोग र फौजी किराको प्रकोप देखिनुका साथै ढिलो गरी वर्षा हुँदा मकैका बोटसमेत फस्टाउन नपाएका बाबियाचौरका किसान मणिलाल कँडेलले बताए।जिल्लाको लेकदेखि बेंसीस

पाँच महिनापछि वर्षा भएकामा किसान खुसी

पर्वत, ३० फागुन । झन्डै पाँच महिनापछि वर्षा हुँदा पर्वतका कृषक हर्षित बनेका छन् । लामो समयसम्म खडेरी परेका कारण हिउँदे खेतीबाली सुख्खा भएर निराश भएका कृषकहरु सोमबार दिनभरजसो वर्षा भएपछि हर्षित बनेका हुन् । खेतबारीमा लगाइएको गहुँ, तोरी, आलु, फापर, जौलगायत तरकारीहरुको उत्पादन न्यून हुँदा निराश बनेका कृषकहरु बर्खेबाली लगाउन पाउने भएपछि हर्षित बनेका […]

उमाचोकमा सुन्तला उत्पादनमा कमी

म्याग्दे गाउँपालिका– २ स्थित उमाचोकका कृषक चिन्तित बनेका छन् । बगैँचामा लगाएको सुन्तला कुहिने, झर्ने भएपछि उनीहरू निराश भएका हुन् । सुन्तलाले दाना हाल्ने समयमा अत्यधिक वर्षा र असिना परेपछि सुन्तला उत्पादनमा...

पर्वतमा रासायनिक मलको अभाव, किसान  चिन्तित

पर्वत- रासायनिक मल विनै धान रोपाइँ गरेका जिल्लाका किसान गोड्ने बेलासम्म मल नपाउँदा निराश बनेका छन् । रासायनिक मल हाल्न नपाउँदा धान पहेँलिन थालेको जनाउँदै उनीहरू चिन्तित बनेका हुन् । बिना मल रोपाइँ गरिएकोमा नियमित वर्षा पनि नहुँदा धान नै सुकेको थियो । अहिले धान गोड्ने बेला भएको छ । धान गोडेर मल छर्नुपर्ने बेलासम्म […]

वर्षाले राहत, मल अभावले निराश

कञ्चनपुर । गए रातिदेखि आएको वर्षाका कारण कञ्चनपुरका धान खेती गरिरहेका किसानलाई राहत भएको छ । लामो समय पानी नपर्दा आकाशे पानीको भरमा खेती गर्दै आएका किसान वर्षा हुँदा राहत भएको बताउँछन् । वर्षा नहुँदा जमिनको ‘पानीको सतह’ कम हुँदा बोरिङबाट पानी तान्ने पनि समस्या थियो । तर धान खेती गर्ने चटारो रहेका बेला कञ्चनपुरका […]

अभ्यासको खाँचो छ : रुबिना क्षेत्री

काठमाडौं : एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ। अन्तर्राष्ट्रिय प्रतियोगितामा औपचारिक सहभागितामै सिमित हुने गरेको नेपाली राष्ट्रिय टोली मलेसियामा सम्पन्न एसीसी महिला टी–२० च्याम्पियनसिपमा अभागी टोली बन्यो। एशिया कपमा स्थान बनाउने खुड्किलो एक कदम मात्र थियो। वर्षा बाधक बन्यो। अस्मिना कर्माचार्यको ५ विकेटको तारिफ योग्य बलिङ भएपनि वर्षा बाधक बन्दा एसियाकप यात्रा टुङ्गियो। सम्मुखकै उपाधि गुमाउँदा खेलाडी निरा

मलाई प्रायः नयाँ मेकरले नै फिल्म अफर गर्नुहुन्छ : वर्षा सिवाकोटी

३० कात्तिक, काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी दुई वर्षपछि चलचित्र क्षेत्र फेरि चलायमान हुन थालेकोमा उत्साहित छिन् । कोरोना महामारीका कारण दुई वर्षसम्म चलचित्रमा काम गर्न नपाउँदा निराश रहेकी वर्षा अब भने चलचित्र बनाउने विषयमा उत्साह देख्दा खुशी लागेको बताउँछिन् । चलचित्र क्षेत्र विस्तारै चलायमान हुँदै जाँदा वर्षालाई पनि चलचित्रको अफर आइरहेको छ । वर्षा […]

२११ रनमा पानी पर्यो, क्रिकेट प्रेमी निराश

पूर्व अनुमान जस्तै भारत र न्युजिल्याण्डबीचको खेलमा वर्षा बाधक भएको छ । इङल्याण्डमा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा वर्षा बाधक बन्दा खेल पूरा नहुने चिन्ता छाएको छ ।  म्यानचेष्टरमा भैरहेको खेलमा टस ...