सरकारसँग जनता निराश छन्: गगन

चितवन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारबाट जनता निराश भएको भन्दै कांग्रेससहितको गठबन्धन सरकारको आलोचना गरेका छन्। चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए। उनले सञ्चारकर्मीहरुसँग भने- ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गिसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो, […]

सम्बन्धित सामग्री

निराश नहुन मिटरब्याजपीडितलाई गृहमन्त्रीको अपिल

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।  आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुन पुगेपछि गृहमन्त्री...

निराश हुनबाट मुक्ति पाउने ५ उपाय

खुसी मानिसहरुले पनि निराश हुने मानिसले झैँ असफलता, निराश, अस्वीकारोक्ति, नकारात्मक संवेग, पीडा, ठूलो चिन्ता अनुभव गर्छन्। तर, पीडालाई सहर्ष स्वीकारेर सकारात्मक सोच राख्छन्।

उद्याेगी, व्यवसायीलाई निराश हुन दिन्नँ : अर्थमन्त्री पाैडेल

काठमाण्डाै – उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको छ । शुक्रवार मन्त्रालयमा नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री पौडेलले सरकारले सबै उद्योगी व्यवसायीलाई निराश हुन नदिने गरी काम गर्ने बताउनुभएको हो । उहाँले सरकारले व्यवसायीको माग र सुझावहरूलाई तत्काल समाधान गर्न नसके पनि छलफल र संवादका माध्यमबाट विस्तारै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले उद्योगी व्यवसायीले उठाएका उचित मागलाई सकार...

निराश लाशहरु

एउटा लाश चिच्याउँछे मध्यरातमा र न्याय माग्छे चिहाउछे सबै जेलका कैदीहरु र हिरासतका थुनुवाहरु देख्दिन आफ्नो हत्यारा अनि उ फेरी मर्छे । पोष्टमाटममा मृत्युको कारण देखिन्छ न्याय नपाएको । आजकल मेरो देशमा धेरै लाशहरु निराश छन् । कानुनका दफारउपदफाहरु सवै वनवास छन् । …….. नजन्मिएका छोरीहरु चिच्याउँछन्, मर्नु परेको आक्रोशमा आफ्नै वा को विरुद्ध उजुरी […]

अनिश्चित भविष्यले महिला खेलाडी निराश

फिफा प्रतिबन्धका कारण महत्त्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिताहरू गुमाएपछि भारतीय महिला फुटबलर आफ्ना भविष्य र अनिश्चिततालाई लिएर निकै निराश भएका छन्।...

सहमति कार्यान्वनय नहुँदा वादी समुदाय निराश

कर्णाली प्रदेश सरकार र यहाँका वादी समुदायबीच २०७७ फागुनमा भएको सम्झौता कार्यान्वयन नहुँदा वादी समुदाय निराश भएका छन्।...

सेयर बजारको निरन्तर गिरावट निराश बने लगानीकर्ता

सेयर बजारमा आएको निरन्तर गिरावटले लगानीकर्ता निराश बनेका छन् । नजिकिँदै गरेको चुनावले बजार बढ्ने अपेक्षामा रहेका लगानीकर्ता एकपछि अर्को गरी आएको गिरावटले निराश बन्न पुगेका छन् । वर्षको अन्तिम महिना भएकाले...

टोटनहमसँग म्यानचेस्टर सिटी निराश

लन्डन । ह्यारी केनको दुई गोलप्रेरित टोटनहमले शनिबार इङ्लिस प्रिमियर लिगको शीर्ष टोली म्यानचेस्टर सिटीलाई रोमाञ्चक खेलमा ३-२ ले निराश पारेको छ । शीर्ष स्थाको सिटी निराश हुँदा लिभरपुलले भने नर्विच सिटीलाई ३-१ अन्तरले हराउँदै पेप ग्वार्डिओलाको टोलीसँगको दूरी सात अंकमा झारेको हो । सिटी भन्दा लिभरपुलले एक खेल कम खेलेको छ । चौथो मिनेटमा […] The post टोटनहमसँग म्यानचेस्टर सिटी निराश appeared first on राजधानी राष्ट्रिय दैनिक.

निराश हुने छुट हामी युवालाई छैन

समस्या छन्। तर निराश हुने छुट हामीलाई छैन। आरती लामा भन्छिन्, ‘ती समस्या चटक्कै छोडेर भाग्ने छुट हामीलाई छैन।’ लामा भन्छिन्, ‘क्याम्पसमा हुने समस्या सुल्झाउने मात्र हैन, विद्यार्थी राजनीति त्यो हो, जसले हिजोको दिनमा आफ्नो राजनीतिक पार्टीको विचारको संरक्षणका लागि लड्यो। ती विचार आम जनतामाझ पुर्‍याउने भूमिका निभायो। र विद्यार्थी राजनीति त्यो पनि हो, जसले […]

वर्षा नराेकिदा महोत्तरीवासी निराश

महोत्तरी । छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको वर्षा थामिएर आइतबार बिहान घाम देख्दा उबेर हुन्छ भन्ने आश पालेका उनीहरु हिजो साँझदेखि पुनः वर्षा हुनथालेपछि निराश भएका हुन् । ‘अब त उबेर भयो, काममा लाग्न पाइने भइयो […]