उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजपीडितहरूलाई निराश नहुन र सक्रियताका साथ मुक्ति अभियानमा निरन्तर लागरहन अपिल गरेका छन् ।
आजको प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलहरूको अवरोधले मिटरब्याजसम्बन्धी अध्यादेश निष्क्रिय हुन पुगेपछि गृहमन्त्री...