स्वतन्त्र पार्टीको समानुपातिकको पहिलो र दोस्रो नम्बरमै डाक्टर

पार्टीले पहिलो नम्बरमा कास्कीका डाक्टर ढाका कुमार श्रेष्ठलाई सिफारिस गरेको छ भने दोस्रो नम्बरमा डाक्टर चन्दा कार्की। डाक्टर कार्की खस आर्य महिला तर्फ भने एक नम्बरमा नै छिन्।

सम्बन्धित सामग्री

शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

१८ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले डा. शेखर कोइरालाई समर्थन गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालालाई भेटेपछि उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर डाक्टर कोइरालालाई समर्थन गरेका हुन् । बहुजन शक्ति पार्टीले कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरेका छन् । उनले […]

प्रसिद्ध डाक्टर प्रसन्न कुमार झाद्धारा धनुषा (३) को क बाट मनोनयन दर्ता

काठमाडौं, २३ असोज । प्रसिद्ध छाला तथा यौन एवम् सौन्दर्य विशेषज्ञ युवा डाक्टर प्रसन्न कुमार झाले धनुषाको ३ को “क” बाट उम्मेदवारी दर्ता गराएका छन् । उनले प्रदेश सभामा जनमत पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । झाको परिवार नै धनुषाको विकासको लागि सक्रिय छ । गेट वेल सून नेपाल स्किन एण्ड हेल्थ केयर […]

‘बोगटी धेरै पढेलेखेका नभए पनि पार्टीभित्रका डाक्टर र वैद्यभन्दा राम्रो थिए’

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चाडै नै पार्टीको विशेष महाधिवेशन आह्वान गर्ने बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार आयोजित पोस्टबहादुर बोगटीको सातौँ स्मृति दिवसका अवसरमा उनले आगामी निर्वाचनपछि विशेष महाधिवेशन बोलाउने तयारी भइरहेको बताए । कार्यक्रममा उनले गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा ओवादी केन्द्रले एक सय ७५ तहमा जित्ने […]

बाबुरामलाई उपेन्द्रको व्यङ्ग्य, 'डाक्टर साहेब न घरको न घाटको'

वीरगंजः जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षको केन्द्रीय कमिटी बैठक वीरगंजमा सुरु भएको छ। डा. बाबुराम भट्टराई पक्षले मंगलबारदेखि काठमाडौंमा बैठक राखिरहेका बेला उपेन्द्र पक्षको बैठक बुधबार वीरगंजमा सुरु भएको हो। बैठकको उद्घाटन गर्दै यादवले भट्टराई पक्षको बैठकलाई अवैधानिक भनेका छन्। उनले भट्टराई पक्षको बैठकलाई पार्टीको बैठक नभई न्यून राजनीतिक संस्कार…

स्वतन्त्र पार्टीको प्रवक्तामा ढकाल

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकाललाई दिइएको छ। असार ७ गते रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ता तोकेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र रहने छन् । यो पार्टीले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने […]

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्तामा मुकुल ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ताको जिम्मेवारी डाक्टर मुकुल ढकालले पाएका छन्। असार ७ मा रवि लामिछानेको नेतृत्वमा घोषणा भएको राष्ट्रिय स्वतन्त्र पार्टीले ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको हो । ढकालका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारीमा सभापति र प्रवक्ता मात्र मात्र रहने छन् । २१ सदस्यीय तदर्थ समितिका सदस्यहरुको नाम आज सार्वजनिक गर्ने तयारी छ । असार ७ मै निर्वाचन आयोगमा लामिछाने लगायतले दल दर्ताका लागि निवेदन दिएका थिए। उक्त दल दर्ता हुन भने बाँकी नै छ ।

माओवादी केन्द्रको जिल्ला संयोजकमा डा.रोकाया

सिमकोट – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला संयोजकमा डाक्टर दीपेन्द्र रोकाया चयन भएका छन्। केही दिनअगाडि सो पार्टीको प्रदेश समितिका पदाधिकारीको बैठकले डा. रोकायालाई हुम्ला जिल्ला समन्वय समितिको संयोजकमा चयन गर्ने निर्णय गरेको थियो। उक्त पार्टीको कर्णाली प्रदेश समितिले गरेको निर्णयअनुसार डा. रोकाया माओवादी केन्द्र हुम्ला जिल्लाको संयोजकमा चयन भएका हुन्। जनयुद्धका बेला पत्रकारितामार्फत […]

कांग्रेसका प्रवक्तामा डा.महत चयन

नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महत पार्टीको प्रवक्तामा चयन भएका छन्।