शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

१८ कात्तिक, विराटनगर । मोरङ क्षेत्र नम्बर ६ मा बहुजन शक्ति पार्टीबाट उम्मेदवारी दिएका नारायण पासवानले डा. शेखर कोइरालाई समर्थन गरेका छन् । नेपाली कांग्रेसबाट उम्मेदवार बनेका कोइरालालाई भेटेपछि उनले आफ्नो उम्मेदवारी निस्क्रिय बनाएर डाक्टर कोइरालालाई समर्थन गरेका हुन् । बहुजन शक्ति पार्टीले कांग्रेसलाई समर्थन गर्न पाउँदा गौरवान्वित भएको उनले उल्लेख गरेका छन् । उनले […]

सम्बन्धित सामग्री

शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

काठमाडौँ। मोरङ– ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको पनि समर्थन हुने भएको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाको समर्थनमा बहुजन शक्ति पार्टीले उम्मेदवारी निस्कृय बनाएको हो। बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवान यो क्षेत्रमा उम्मेदवार थिए।