माओवादी केन्द्रको जिल्ला संयोजकमा डा.रोकाया

सिमकोट – नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको जिल्ला संयोजकमा डाक्टर दीपेन्द्र रोकाया चयन भएका छन्। केही दिनअगाडि सो पार्टीको प्रदेश समितिका पदाधिकारीको बैठकले डा. रोकायालाई हुम्ला जिल्ला समन्वय समितिको संयोजकमा चयन गर्ने निर्णय गरेको थियो। उक्त पार्टीको कर्णाली प्रदेश समितिले गरेको निर्णयअनुसार डा. रोकाया माओवादी केन्द्र हुम्ला जिल्लाको संयोजकमा चयन भएका हुन्। जनयुद्धका बेला पत्रकारितामार्फत […]