सेनाको समर्थनविना पाकिस्तानी सरकार चल्दैन : शरीफ

इस्लामाबाद : पाकिस्तानका निवर्तमान प्रधानमन्त्री शहबाज शरीफले सेनाको सहयोगबिना सरकार चलाउन नसक्ने खुलासा गरेका छन्।इमरान खानले खुलासा गरे जस्तै शहबाज शरीफले पनि सेनाको समर्थनबिना आफ्नो सरकार चल्न नसक्ने खुलासा गरे। जियो टिभीलाई दिएको अन्तरवार्तामा सेनाको निर्देशनमा काम गर्ने शरीफले पाकिस्तानी सेना प्रमुखले गर्ने हस्तक्षेपको प्रशंसा गरेका छन्।निर्वाचनबाट बन्ने पाकिस्तानी सरकार विश्वको सबैभन्दा खिचडी सरकारमध्ये एक भएको उनले बताएका छन्।इमरान खान पनि आफ्नो सरकार चलाउन पूर्व सेना प्रमुख जनरल कमर जावे

सम्बन्धित सामग्री

नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नबन्दैमा राजनीति छाेड्ने होइन: मरियम नवाज

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज शरीफले नवाज शरीफ प्रधानमन्त्री नबन्दा उनी राजनीतिबाट टाढा रहने कुरा बुझ्न नहुने बताएकी छन्। सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटरमा) एक पाेस्ट गर्दै उनले यस्ताे बताएकी हुन्। उनले लेखेकी छन्, ‘प्रधानमन्त्री पद नस्वीकारेर नवाज सरिफ राजनीतिबाट टाढै बसेका छन् भन्ने व्याख्या गरिँदैछ। यसमा कुनै सत्यता छैन। आगामी पाँच वर्षसम्म […]

शहबाज शरीफ कचौरा लिएर देशैभर घुम्छन् तर पैसा कसैले दिँदैनन्: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचाैरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिने बताएका छन्। पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानले एउटा समाचार च्यानलसँगको अन्तर्वार्तामा यस्ताे बताएका हुन्। उनले भनेका छन्, ‘यो आयातित सरकारले पाकिस्तानलाई के गरेको छ? शहबाज शरीफ कचौरा लिएर विभिन्न देशहरूमा यात्रा […]

नवाज शरीफ पाकिस्तान फर्किए भने उनको भाइको सरकारले पक्राउ गला कि बचाउ ?

पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्किने खबरले पाकिस्तानी राजनीति पुनः एक पटक तातिएको छ । सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा संघीय मन्त्री जावेद लतिफले भर्खरैको पत्रकार सम्मेलनमा उनका दलका नेता नवाज शरीफ अर्को महिना(सेप्टेम्बर) पाकिस्तान फर्कने घोषणा गरेपछि तरङ्ग आएको हो । पूर्व प्रधानमन्त्री शरिफ सन् २०१९ मा उपचारका लागि बेलायत गएका थिए । उनी अदालतले दिएको चार साताको अवधिमा पनि फर्केनन् । त्यसपछि उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।अहिले नवाजको फ

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्। सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका…

शहबाज शरीफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए। संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्। संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि […]

शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन । यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित...

शाहबाज शरीफ चाँडै पाकिस्तानको प्रधानमन्त्री हुनेछन् : बिलावल भुट्टो

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले शाहबाज शरीफ चाँडै नै पाकिस्तानको प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने बताएका छन् । पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री इमरान खानले आफ्नो बहुमत गुमाएको र अब उनको सहयोगी एमक्यूएम–पी पनि आफूहरुसँगै सहभागी भएको बताए । उनले विपक्षी गठबन्धनमा सहभागी भएका अन्य दलहरु पनि आफूहरुसँग सहभागी भएको उल्लेख गर्नुभयो । इमरान खानको अब बहुमत नरहेको बिमलालले दाबी गरे । बिलावल भुट्टोसँगै शाहबाज शरीफ पनि उपस्थित थिए । बिलावल भुट्टोले शाहबाज शरीफले इमरान ख

अफगानिस्तानकाे महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानकाे कब्जामा

एजेन्सी ।  तालिवानी लडाकूहरुले अफगानिस्तान सेनाको बलियो उपस्थिति रहेको र सरकारको मुख्य गढ मानिएको अर्को प्रमुख शहर मजार–ए–शरीफ नियन्त्रणमा लिएको छन् । यो आक्रमणलाई अफ्गान सरकारले सबैभन्दा ठूलो झट्काको रुपमा लिएको छ । बीबीसीका अनुसार तालिवानले अफगानिस्तानका अधिकांश स्थान नियन्त्रणमा लिइसकेको छ भने तालिबानी लडाकु राजधानी काबुलको नजिकै पुगिसकेका छन् । पछिल्लो एक महिनायता हिंसात्मत […] The post अफगानिस्तानकाे महत्वपूर्ण शहर मजार–ए–शरीफ तालीबानकाे कब्जामा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

तालिबानको कब्जामा आर्थिक रुपमा महत्वपूर्ण उत्तरी शहर मजार–ए–शरीफ

तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा सरकारको नियन्त्रणमा रहेको अन्तिम प्रमुख शहर मजार–ए–शरीफ पनि कब्जा गरेका छन् । मजार–ए–शरीफलाई परम्परागत रुपमा तालिबान विरोधी शहरका रुपमा लिने गरिन्छ । सो शहर पनि कब्जामा लिनु तालिबानका लागि ठूलो सफलता ठानिएको छ । अमेरिकी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुगेसँगै तालिबानले ग्रामीण इलाका हुँदै शहरी क्षेत्रमा आफ्नो प्रभाव […]