शहबाज शरीफ कचौरा लिएर देशैभर घुम्छन् तर पैसा कसैले दिँदैनन्: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचाैरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिने बताएका छन्। पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानले एउटा समाचार च्यानलसँगको अन्तर्वार्तामा यस्ताे बताएका हुन्। उनले भनेका छन्, ‘यो आयातित सरकारले पाकिस्तानलाई के गरेको छ? शहबाज शरीफ कचौरा लिएर विभिन्न देशहरूमा यात्रा […]

सम्बन्धित सामग्री

सहयोगीमाथि प्रतिबन्धको विरोधमा प्रदर्शन गर्दै इमरान खान

इस्लामाबाद – पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धविरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन्। पाकिस्तान तेहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख शहबाज शरीफ सरकारको विरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे। ‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा […]

आफ्ना सहयोगीमाथि प्रतिबन्ध लगाइएपछि विरोध प्रदर्शनमा उत्रिए इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले शुक्रबार आफ्ना समर्थकहरूलाई पीटीआई नेता शाहबाज गिललाई दिइएको यातना र एआरआई न्यूजमा लगाइएको प्रतिबन्धविरूद्ध विरोध प्रदर्शन गर्न आह्वान गरेका छन् ।पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का प्रमुख खानले  शहबाज शरीफ सरकारको बिरूद्ध प्रदर्शनमा सामेल हुन आमन्त्रित गरे । ‘म सबैलाई विरोध प्रदर्शनमा सामेल हुन र विरोधमा आवाज उठाउन आमन्त्रित गर्दछु’, उनले अर्को ट्वीटमा भने ।

पाकिस्तानमा इमरानखानसहित उनका १५० समर्थकहरूविरुद्द मुद्दा

पाकिस्तानको पञ्जाब प्रहरीले अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानी प्रधानमन्त्री इमरान खान र उनको तत्कालीन मन्त्रिपरिषदका केही सदस्यसहित १५० जनाविरुद्ध मुद्दा दायर गरेको छ । साउदी अरेवियाको मस्जिद–ए–नबवीम  प्रधानमन्त्री शहबाज सरिफ र उनको प्रतिनिधिमण्डललाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो क्लिपमा शहबाज शरीफ र उनको प्रतिनिधिमण्डलका अन्य सदस्यहरू मदिनाको पैगम्बरको मस्जिदमा

शहबाज शरीफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए। संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्। संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि […]

पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा नवाज शरीफका भाइ शहबाजको सम्भावना

२७ चैत, काठमाडौं । अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । अब पाकिस्तानमा नयाँ प्रधानमन्त्री को बन्ला भन्ने चासो छ । पाकिस्तानका मिडियाका अनुसार अब पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको स्थानीय मिडियाले जनाएका छन् । सम्भवत आउँदो सोमबार शहबाजलाई सदनले […]