शाहबाज शरीफ चाँडै पाकिस्तानको प्रधानमन्त्री हुनेछन् : बिलावल भुट्टो

पाकिस्तान पिपुल्स पार्टीका अध्यक्ष बिलावल भुट्टोले शाहबाज शरीफ चाँडै नै पाकिस्तानको प्रधानमन्त्रीको रुपमा निर्वाचित हुने बताएका छन् । पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्री इमरान खानले आफ्नो बहुमत गुमाएको र अब उनको सहयोगी एमक्यूएम–पी पनि आफूहरुसँगै सहभागी भएको बताए । उनले विपक्षी गठबन्धनमा सहभागी भएका अन्य दलहरु पनि आफूहरुसँग सहभागी भएको उल्लेख गर्नुभयो । इमरान खानको अब बहुमत नरहेको बिमलालले दाबी गरे । बिलावल भुट्टोसँगै शाहबाज शरीफ पनि उपस्थित थिए । बिलावल भुट्टोले शाहबाज शरीफले इमरान ख

सम्बन्धित सामग्री

इमरान खानले पाकिस्तानको अर्थतन्त्र ध्वस्त पारे : नवाज शरीफ

नवाज सरिफले इमरान खानको शासनकालमा देशको राजनीतिक वातावरण बिग्रिएको र आर्थिक रुपमा मुलुक ध्वस्त भएको बताएका छन्। पाकिस्तान मुस्लिम लिग-नवाज (पीएमएल-एन) का सुप्रिमो र पूर्व प्रधानमन्त्री नवाज शरीफले बिहीबार लन्डनमा पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का अध्यक्ष बिलावल भुट्टो जरदारीसँगको भेलालाई सम्बोधन गरेका छन्। उक्त सम्बोधनका क्रममा हालै अपदस्थ इमरान खानलाई आलोचना गरेका हुन्।