शहबाज शरीफ पाकिस्तानका २३ औँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानकाे नयाँ प्रधानमन्त्री निर्वाचित हुनुभएकाे छ । उहाँ पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ पनि हुनुहुन्छ । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानकाे संयुक्त विपक्षकाे साझा उम्मेदवार हुनुहुन्थ्याे । आज साेमवार नेशनल असेम्बलीमा भएकाे विश्वासकाे मत प्रस्तावमा उहाँले एक सय ७४ मत प्राप्त गर्नुभयाे । यस्तै पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) पार्टीका उम्मेदवार शाह महमुद कुरेशीले एक मत पनि पाउनुभएन । यसअघि नेशनल असेम्बली सुरु हुनुबित्तिकै इमरान खानसहित...

सम्बन्धित सामग्री

पाकिस्तान निर्वाचनः पूर्व प्रधानमन्त्री नवाजको पार्टीलाई अग्रता

पाकिस्तान चुनाव आयोगका अनुसार पूर्व प्रधानमन्त्री एवं पीएमएल–एन का अध्यक्ष शहबाज शरीफ लाहोरको एनए–१२३ सिटमाथि ६३ हजार ९५३ मतका साथ विजयी भएका छन्।...

पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा अनवारुल हक कक्कड

बलुचिस्तान अवामी पार्टीका सिनेटर अनवरुल हक कक्कड पाकिस्तानको कार्यवाहक प्रधानमन्त्रीमा निर्वाचित भएका छन् । प्रधानमन्त्री शहबाज शरीफ र राष्ट्रिय सभामा निवर्तमान विपक्षी नेता राजा रियाजले यो महत्वपूर्ण पदका लागि अन्वारुल हक कक्कडको नाममा सहमति गरेपछि यो घोषणा गरिएको हो। प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा अनवारुल हक कक्कडको नियुक्तिसम्बन्धी सिफारिस राष्ट्रपति आरिफ अल्वीलाई पठाइएको बताइएको छ । […]

शहबाज शरीफ कचौरा लिएर देशैभर घुम्छन् तर पैसा कसैले दिँदैनन्: इमरान खान

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आइतबार देशका प्रधानमन्त्री शहबाज शरीफ ‘कचाैरा’ बोकेर विश्वभरका देशको भ्रमण गरिरहेको तर कसैले पनि उनलाई एक पैसा पनि नदिने बताएका छन्। पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीका अध्यक्ष इमरान खानले एउटा समाचार च्यानलसँगको अन्तर्वार्तामा यस्ताे बताएका हुन्। उनले भनेका छन्, ‘यो आयातित सरकारले पाकिस्तानलाई के गरेको छ? शहबाज शरीफ कचौरा लिएर विभिन्न देशहरूमा यात्रा […]

आफूलाई मार्ने योजनामा प्रधानमन्त्री नै संलग्न भएको इमरान खानको आरोप

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले वर्तमान प्रधानमन्त्री शहबाज शरीफ उनको हत्या प्रयासको षडयन्त्रमा संलग्न भएको आरोप लगाएका छन् । बिहीबार राजनीतिक र्‍यालीमा गोली लागेर अस्पतालमा उपचार गराइरहेका खानले अस्पतालबाट भिडियो सन्देश जारी गर्दै ‘प्रधानमन्त्री शेहबाज शरिफ, गृह मन्त्री राना सनोल्लाह र एक शीर्ष सैन्य कमाण्डरले उनलाई मार्ने निर्णय गरेको’ बताए । साथै उनले त्यस दिन दुई बन्दुकधारी रहेको पनि बताए ।तर पाकिस्तान सरकारले भने खानको दाबीलाई खण्डन गरेको छ । उसका अनुसार

पाकिस्तानी प्रधानमन्त्री शरीफ २ दिने चीन भ्रमणमा जाने

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफ चीन भ्रमणमा जाने तयारी भएको छ । आफ्ना चिनियाँ समकक्षी ली खछ्याङको निमन्त्रणामा शरीफले चीनको दुई दिने भ्रमण गर्ने तयारी छ । उहाँ आउँदो कात्तिक १५ गते अर्थात् नोभेम्बरको पहिलो दिन चीन भ्रमणमा जान लाग्नुभएको हो । पाकिस्तानको प्रधानमन्त्री भएपछि शरीफले पहिलो पटक चीनको भ्रमण गर्न लाग्नुभएको हो । बेइजिङमा रहँदा पाकिस्तानका प्रधानमन्त्री शरीफले राष्ट्रपति सी जिन पिङलाई भेट्नुहुनेछ भने प्रधानमन्त्री लीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नुहुने चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । दुव...

छिटो निर्वाचन गर्न पाकिस्तानका निवर्तमान प्रधानमन्त्री खानको माग

काठमाडौं । पाकिस्तानका निवर्तमान प्रधानमन्त्री इमरान खानले संसद्को निर्वाचन छिटो गर्न माग गरेका छन् । शहबाज शरीफ नयाँ प्रधानमन्त्री बनेको केही घण्टापछि खानले ट्वीटर मार्फत छिटो निर्वाचन गर्न माग गरेका हुन् । पीटीआईको प्रमुख समेत रहेका खानले ट्विट गर्दै भनेका छन्, ‘हामी पाकिस्तानमा चाँडो चुनावको माग गर्छौं । किनभने जनताले निष्पक्ष र स्वतन्त्र निर्वाचनमार्फत आफू […]

भाइ शहबाज पाकिस्तानका प्रधानमन्‍त्री बनेपछि स्वदेश फर्किएलान् नवाज शरीफ ?

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता एवम् पूर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ पाकिस्तानका नयाँ प्रधानमन्त्री बनेका छन्। इमरान खानमाथि लगाइएको अविश्वासको प्रस्ताव पारित भएपछि शरीफ पाकिस्तानका प्रधानमन्त्री बनेका हुन्। सोमवार राति शरीफले पाकिस्तानका २३ औं प्रधानमन्त्रीका रुपमा सपथ लिए। सन् २०१८ को आम निर्वाचनमा शहबाज पीएमइएल- एन पार्टीबाट प्रधानमन्त्रीका…

शहबाज शरीफ बने पाकिस्तानका नयाँ प्रधानमन्त्री

पाकिस्तान मुस्लिम लिग (नवाज)का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री चयन भएका छन्। उनी पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन्। उनी पाकिस्तानको नेशनल एसेम्बलीमा १७४ सांसदको समर्थनमा प्रधानमन्त्री चुनिएका हुन्। प्रधानमन्त्री पदका लागि शरीफ पाकिस्तानको संसदमा विपक्षीको साझा उम्मेदवार बनेका थिए। संसदमा सोमबार भएको मतदानबाट उनी प्रधानमन्त्री बनेका हुन्। संसदमा अविश्वासको प्रस्तावबाट इमरान खान सत्ताच्यूत भएपछि […]

को हुन् पाकिस्तानका २३औं प्रधानमन्त्री शहबाज शरीफ ?

जेल चलानकै क्रममा उहाँलाई साउदी अरबमा निर्वासित गरिएको थियो । सम्पत्ति लुकाएको आरोपमा उहाँका दाजु नवाज शरीफ दोषी ठहर भएपछि सन् २०१७ मा शहबाजले पाकिस्तान मुस्लिम लिग नामक पार्टी सुरु गर्नुभयो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बहुमत गुमाए

प्रधानमन्त्री खानको सट्टामा विपक्षी दलका नेता शहबाज शरीफ अन्सारी चाँडै प्रधानमन्त्री बन्ने दावी पनि उनले गरेका छन्।...