नवाज शरीफ पाकिस्तानी प्रधानमन्त्री नबन्दैमा राजनीति छाेड्ने होइन: मरियम नवाज

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफकी छोरी मरियम नवाज शरीफले नवाज शरीफ प्रधानमन्त्री नबन्दा उनी राजनीतिबाट टाढा रहने कुरा बुझ्न नहुने बताएकी छन्। सामाजिक सञ्जाल एक्स (पहिले ट्वीटरमा) एक पाेस्ट गर्दै उनले यस्ताे बताएकी हुन्। उनले लेखेकी छन्, ‘प्रधानमन्त्री पद नस्वीकारेर नवाज सरिफ राजनीतिबाट टाढै बसेका छन् भन्ने व्याख्या गरिँदैछ। यसमा कुनै सत्यता छैन। आगामी पाँच वर्षसम्म […]

सम्बन्धित सामग्री

यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

सन् २०१५ मा पाकिस्तानको शहर कराचीमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् । पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए । पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्...

यी पाकिस्तानी युवती जसले हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन्

सन् २०१५ मा पाकिस्तानको शहर कराचीमा तत्कालीन पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफका अगाडि गायत्री मन्त्र गाएर चर्चामा आएकी पाकिस्तानी गायिका नरोधा मालनी आफ्नो हरेक कार्यक्रमको शुरुवात गायत्री मन्त्रबाट गर्छिन् । पाकिस्तानकी पहिली हिन्दू गायिका भएको दाबी गर्ने वाली नरोधका अनुसार यो एक संयोग मात्र थियो कि उक्त कार्यक्रममा प्रधानमन्त्री नवाज शरीफ उपस्थित थिए । पाकिस्तानी आर्ट काउन्सिलकी सदस्य नरोधा भन्छिन्,‘हरेर वर्ष हामी पाकिस्तानमा धूमधामसँग होली मनाउछौं, यस पटक पनि कराचीमा होलीको आयोजना गरिएको थियो त्यहाँ प्रधानमन्त्री उपस्थि...

इमरान खानले भने : 'पाकिस्तानका ठूला डाँकुहरूले मलाई घुर्क्याइरहेका छन्'

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले विपक्षी नेताहरूलाई डाँकुको संज्ञा दिँदै ती डाँकुहरू आफूमाथि खनिएको अभिव्यक्ति दिएका छन्। भ्रष्टाचार स्थितिबारे ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनमा पाकिस्तानको स्थिति थप खराब बनेको उल्लेख भएपछि विपक्षीहरू इमरान खानविरुद्ध खनिएका छन्। सरकार र विपक्षीबीच वाक्युद्ध थप चर्किएको छ।इमरानले भनेका छन्, 'ठूला–ठूला डाँकु मिलेका छन् र मलाई घुक्र्याएका छन्। एकजना भगौडा (नवाज शरीफ) लन्डनमा बसेर स्वतन्त्रता सेनानी बनेको छ, सबै