नवाज शरीफ पाकिस्तान फर्किए भने उनको भाइको सरकारले पक्राउ गला कि बचाउ ?

पूर्वप्रधानमन्त्री नवाज शरीफ लण्डनबाट फर्किने खबरले पाकिस्तानी राजनीति पुनः एक पटक तातिएको छ । सत्तारुढ पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता तथा संघीय मन्त्री जावेद लतिफले भर्खरैको पत्रकार सम्मेलनमा उनका दलका नेता नवाज शरीफ अर्को महिना(सेप्टेम्बर) पाकिस्तान फर्कने घोषणा गरेपछि तरङ्ग आएको हो । पूर्व प्रधानमन्त्री शरिफ सन् २०१९ मा उपचारका लागि बेलायत गएका थिए । उनी अदालतले दिएको चार साताको अवधिमा पनि फर्केनन् । त्यसपछि उनीविरुद्ध गैर–जमानती पक्राउ पुर्जी जारी गरिएको थियो ।अहिले नवाजको फ