त्रिकोणात्मक टी २०: नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी २० अन्तर्राष्ट्रिय शृंखलामा घरेलु टोली नेपालले बुधबार आफ्नो दोस्रो खेलमा मलेसियाको सामना गर्दैछ। खेल कीर्तिपुरस्थित टियु मैदानमा अपरान्ह साढे १२ बजे सुरु हुनेछ। शृंखलामा नेपाल लगातार दोस्रो जीतको खोजीमा छ। घरेलु दर्शकको राम्रो साथ पाएको नेपालले पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी) लाई हराएको थियो। पहिलो खेलमा देखिएको सुधारिएको ब्याटिङलाई निरन्तरता दिँदै […]

सम्बन्धित सामग्री

अन्तर्राष्ट्रिय सिरिज : नेपाल र मलेसिया भिड्दै

काठमाडौँ – त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपाल आज मलेसियासँग भिड्दैछ । त्रिवि क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ । अघिल्लो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । मलेसिया नेपालविरुद्ध आज बदला लिन चाहन्छ । आजको खेल जितेमा मलेसिया फाइनल पुग्नेछ भने हारेमा प्रतियोगिताबाटै बाहिरिने छ। आज मलेसियालाई हराएर नेपाल लगातार चौथो जित […]

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं :  त्रिकोणत्मक ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्दैछ।त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।  सिरिजमा दुबै टोलीले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गरेका छन्। यसअघि नेपाल र मलेसिया ६ पटक  ट्वान्टी-ट्वान्टी अन्तर्राष्ट्रियमा आमनेसामने भएका छन्। मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ। ५ खेलमा नेपालले खेल आफ्नो पक्षमा पार्दा मलेसियाले नेपाललाई एक पटक मात्र जितेको छ। सन् २०१९

नेपाल, मलेसिया र पीएनजीबीच मार्च २८ देखि त्रिकोणात्मक सिरिज हुने

२८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले मार्च २८ देखि अप्रिल ४ सम्म हुने त्रिकोणात्मक टी-२० श्रृङ्खलाको खेल तालिका सार्वजनिक गरेको छ । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित श्रृङ्खला कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ । श्रृङ्खलामा हरेक टिमले दुई-दुई खेल खेल्नेछन् र शीर्ष दुई टिमले फाइनल खेल्नेछन् । श्रृङ्खलाको […]

नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने

८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, मलेसिया र पपुवा न्यूगिनीसम्मिलित त्रिकोणात्मक टी-२० शृंखला आयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले मार्चको अन्तिमतिर शृंखला आयोजनाको तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए । नेपालले गत वर्ष वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला आयोजना गरेको थियो । सो शृंखला नेपालले नै जितेको […]

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ । बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ...

नेपाल र मलेसिया बीचको क्रिकेट प्रतियोगिता, विकेट लिएपछि नेपाली खेलाडी...

काठमाडौँ / त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत नेपाल र मलेसिया बीचको क्रिकेट प्रतियोगितामा सोमबार त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा विकेट लिएपछि खुसी हुँदै नेपाली खेलाडी । तस्बिरः रोशन

त्रिदेशीय सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै - त्रिदेशीय टी-ट्वान्टी क्रिकेट सिरिजमा आज नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ ।  त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने नेपाल र मलेसियाबीचको खेल दिउँसो सवा एक बजे सुरु हुनेछ । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको छ भने  मलेसिया हिजो नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको छ । अहिलेसम्म नेपाल र मलेसियाबीच चार वटा टी-ट्वान्टी र चार टी-ट्वान्टी अन्तर्राष्ट्रिय खेल भएको छ । जसमा नेपालले तीन टी-ट्वान्टी र तीन टी-ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ ।

त्रिदेशीय सिरिजमा आज नेपाल र मलेसिया भिड्दै, मौसमको डर यस्तो

काठमाडौं: नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिजको तेस्रो खेलमा नेपाल र मलेसिया भिड्दै छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा हुने खेलमा नेपाल र मलेसिया दिउँसो सभा १ बजे आमनेसामने हुन लागेका हुन्। जारी प्रतियोगितामा दुबै टोलीले १/१ खेल खेलेका छन्। जसमा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्समाथि ९ विकेटको सानदार जित निकालेको थियो…

त्रिकोणात्मक सिरिज :  नेपाल-मलेसिया भिड्दै

काठमाडौं : काठमाडौंमा जारी त्रिकोणात्मक ट्वेन्टी–ट्वेन्टी सिरिजमा आज नेपाल र मलेसिया भिड्दै छन्। त्रिवि क्रिकेट मैदानमा  यी दुईबीचको खेल आज दिउँसो सवा एक बजे सुरु हुनेछ। आज मलेसिया पहिलो जीतको खोजीमा हुनेछ भने नेपाल भने अपराजित यात्रा कायम राख्न चाहन्छ ।मलेसिया हिजो नेदरल्याण्ड्ससँग  १५ रनले पराजित भएको थियो। नेपालले भने आइतबार भएको खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो। डबल राउन्ड रोबिनका आधारमा हुने सिरिजको शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ।

ज्यान गुमाएका श्रमिकको शव लिन नेपाल एयरलाइन्सको विमान मलेसिया जाँदै

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा मलेसिया पुगि विविध कारणले ज्यान गुमाएका नेपालीको शव लिन नेपाल एयरलाइन्सको विमान आज मलेसिया जाँदैछ । आज राति ११ बजे नेपाल एयरलाइन्सको वाइडबडी विमान मलेसियाको क्वालालम्पुरका लागि उड्ने नेपाल एयरलाइन्सले जनाएको छ । सो विमान भोलि बिहान ८ः३० बजे काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ ।वाइडबडी जहाजमा एक पटकमा अधिकतम १८ जनाको शव ल्याउने क्षमता हुन्छ । भोलिका लागि १७ जनाको शवका लागि बुकिङ भएको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले जानकारी दिइन् ।नेपा