नेपाल, मलेसिया र पपुवा न्यूगिनीबीच त्रिकोणात्मक टी-२० शृंखला हुने

८ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, मलेसिया र पपुवा न्यूगिनीसम्मिलित त्रिकोणात्मक टी-२० शृंखला आयोजना गर्ने भएको छ । क्यानका कार्यवाहक सचिव प्रशान्त मल्लले मार्चको अन्तिमतिर शृंखला आयोजनाको तयारी भइरहेको अनलाइनखबरलाई जानकारी दिए । नेपालले गत वर्ष वैशाखमा मलेसिया र नेदरल्याण्ड्स सम्मिलित टी-२० शृंखला आयोजना गरेको थियो । सो शृंखला नेपालले नै जितेको […]