जमल–असन–इन्द्रचोकको तिहार रौनक

काठमाडौँ– नेपालीहरूको दोस्रो ठूलो चाड तिहारमा बजारमा रौनक बढेको छ । काठमाडौँको निकै व्यस्त हुने असन, भोटाहिटी, जमल, इन्द्रचोक, न्यूरोड लगायतका स्थानहरूमा क्रेता र बिक्रेताको ठेलमठेल भीड लागेको छ । सडक तिहारका सामान र लुगाकपडा बेच्ने व्यापारीहरूले छपक्कै ढाकेका छन् । बुधबार अपरान रानीपोखरीको आकाशे पुलबाट भोटाहिटी छिचोल्दै असन पुग्न अस्वाभाविक रूपमा लामो समय लाग्यो […]

सम्बन्धित सामग्री

तिहार सकियो, छठ पर्वको रौनक सुरु

काठमाण्डाै - यसपालिको तिहार पर्व सकिएको छ । हिजो भाइटीका लगाएसँगै तिहार पर्व सकिएको हो । हिजो दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएका थिए । यस्तै, दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएका थिए । भाइटीकासँगै झिलिमिली पर्व तिहार सकिएको छ । यसपालिको तिहारमा फलफूल र फूलमालाको आयात बढेको छ । यसपालि साढे चार लाख फूलमाला भारतबाट आयात भयो भने साढे २४ लाखभन्दा धेर...

पहिरोपीडितलाई आएन तिहार

अहिले देशैंभर तिहार लागेको छ । सबैले आआफ्ना घर फूलले सिंगारेका छन्, बत्तीले झिलिमिली पारेका छन् । तर, पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका– ५ मा पर्ने बागखोरका पहिराेपीडितमा तिहारको कुनै रौनक...

‘तिहार सम्झाउने देउसी, भैलो गीत’

नेपालीको घरआँगनमै तिहार आइसक्यो । तिहार भन्नुबित्तिकै देउसी भैलोलाई बिर्सिने कुरा नै भएन । त्यसमा पनि नेपाली गीत सङ्गीतलाई देउसी, भैलो गीतले वषौँदेखि अजर अमर बनाउँदै आएको छ । तर पछिल्ला केही वर्षयता विस्तारै मादल, बाँसुरी, भ्mयाली बजाएर खेलिने देउसी लोप हुँदै गएको छ । प्रविधिको विकाससँगै डिजेमा देउसी गीत बजाएर देउसी, भैलो खेल्ने चलन बढेको छ । यसरी देउसी, भैलोसँगै बज्ने यी गीतहरूले जहिले तिहारमा रौनक थप्ने गरेको छ ।    तिहारै आयो लौ झिलिमिली ...नेपाली पुरानो चलचित्र स्वर्गमा रहेको

तिहार बजार : बत्ती–माला महंगियो, तर रौनक उस्तै (भिडियोसहित)

काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ। तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ । तिहार हिन्दू धर्मावलम्बीहरुको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको […]

सुदूरपश्चिममा ‘नरहरि’ पर्वको रौनक

बैतडी : बैतडीसहित सुदूरपश्चिम प्रदेशमा माघे संक्रान्ति तथा नरहरि पर्वको रौनक छाएको छ। काग तिहार समेत भन्ने गरिएको यो पर्वलाई स्थानीय भाषामा ‘नरहरि’ भनिन्छ।नर भनेको मानिस हरि भगवानमा लीन हुनु अथवा उपासना गर्ने महिनाको शुरुवात भएकाले माघे संक्रान्तिलाई नरहरि भनिएको बताइएको छ। पुसको अन्तिम दिन पकाउने र माघको पहिलो दिन खाने प्रचलन भएकाले यसलाई ‘पुसको पाक्य माघको खाक्य’ पनि भन्ने गरिएको छ।कात्तिकमा पर्ने तिहारमा कागको पूजा गर्ने प्रचलन भए पनि सुदूरपश्चिमका पहाडी जिल्लामा

तिहार सकिएसँगै गाउँको रौनक घट्दै

लमजुङ- नेपालीहरूको महान चाड दसैंतिहार औपचारिक रूपमा सकिँदै गर्दा लमजुङमा गाउँघरको रौनक पनि घट्दै गएको छ । दसैंतिहार मनाउन गाउँघर आएका नागरिक आ–आफ्नो कर्मथलो फर्कन थालेपछि गाउँघर प्रायः शून्य हुन थालेको हो ।चाडपर्व मनाउन विदेश तथा सहरबजारदेखि गाउँ आएका कारण प्रायः गाउँघरमा दशैं को घटस्थापनादेखि नै चहलपहल बढेको थियो । तर शनिबारदेखि तिहार पनि सकिएसँगै […]

तिहार सकिएसँगे छठको तयारी सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षकरूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षकरूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा […]

बाल्यकालसँगै गयो दशैं र तिहारको रौनक

तिहारले छपक्कै छोपेको छ। बजारमा झिलीमिली बत्ती, फूल, मर-मसला किन्ने र बेच्नेको घुइँचो छ। बिहान सबेरैदेखि झमक्क रात पर्दासम्म तिहारको रमझमले बजारलाई धपक्कै बालेको छ। तर पनि बाल्यकालमा जस्तो तिहारको रौनक कही कतै देखिँदैन।बाल्यकालको दशैं र तिहार उमेरसँगै ढल्किएर गयो‚ कहिल्यै नफर्कने गरी। बाल्यकालले आफूसँगै दशैं र तिहारको रौनक पनि लिएर गयो। वैशाख महिना लाग्नासाथ दशैं र तिहार आउने दिन पात्रो पल्टाएर हेरिन्थ्यो। वर्षमा एकपटक बजार जान पाउने, नयाँ लुगा लाउन पाउने, पिङ र देउसी भैलो खेल्न पाउने

तिहार : ठेलमठेल भीडभाड न्युरोड–असन बजारमा (तस्बिरहरु)

काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ। तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ । बुधबार कुकुर तथा काग तिहार मनाइएको छ । बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । लक्ष्मी पूजा […]