काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ। तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ । बुधबार कुकुर तथा काग तिहार मनाइएको छ । बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । लक्ष्मी पूजा […]