काठमाडौँ – फूल, बत्ती तथा भाइ–चेलीको सम्बन्धको पर्व तिहारको रौनक अहिले अधिकांशको घरमा छ। तिहारको रौनक काठमाडौँको मुख्य सहरी क्षेत्रमा झन् बाक्लो रुपमा देखिएको छ। तिहारका लागि किनमेल गर्न पुग्नेहरुको भिडभाड काठमाडौँका असन, न्यूरोडसहितका क्षेत्रमा देखिन्छ । तिहार हिन्दू धर्मावलम्बीहरुको दसैँपछिको सबैभन्दा ठूलो पर्व हो । यो पर्व कार्त्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको […]