जब हरेक वर्षको तिहार आउने गर्छ, काभ्रेकी देवी सुनारको आँखा रसाउँछन् । तिहारमा टिका लगाउने परिवारका ८ दाजुभाईको पनि मन भक्कानिन्छ । सबैतिर तिहारको उज्यालो रौनक छाए पनि देवीको तिहार अँध्यारो छ । २०६० सालदेखि न्यायको उज्यालो खोज्दै हिँडेकी उनले अझै त्यो उज्यालो भेटेकी छैनन् । बरु जो अन्याय कर्तालाई काभ्रे जिल्ला अदालतले न्यायको कठघरामा उभ्याउन फैसला गर्यो उनीहरु खुलेआम हिँडेका छन् । उल्टो देवीलाई नै मुद्दा हालेर अदालतको तारिख धाउन बाध्य पारेका छन् । काठमाडौंमा महिला कानुन र विकास मञ्चका साथै अ