हमासले नेपाली बन्धकलाई अस्पताल लगेको भिडिओ सार्वजनिक (भिडिओसहित)

काठमाडौं, ४ मंसिर । प्यालेस्टिनी विद्रोही समूह हमासले एक थाई र एक नेपाली नागरिकलाई घाईते अवस्थामा अस्पताल पुर्याएको भिडिओ सार्वजनिक भएको छ । इजरायली डिफेन्स फोर्स (आईडिएफ) ले एक्स (ट्वीटर) मार्फत उक्त भिडिओ सार्वजनिक गरेको हो । उक्त भिडिओमा दुई जना घाईतेलाई उपचारका लागि अस्पताल लाँदै गरेको दृष्ट रहेको छ । आईडिएफले उपचारका लागि हमासले […]

सम्बन्धित सामग्री

करोडौंको भवन अलपत्र हुँदा सहिद सूर्यनाथ अस्पताल ८ वर्षदेखि ‘कोमा’ मा (भिडिओ)

४ करोड खर्चिएर बनाइएको धनुषाको शहीदनगर नगरपालिका-८ डुमरियास्थित ‘शहिद सूर्यनाथ रान अस्पताल’ को सुविधासम्पन्न भवन प्रयोगविहीन बनेको छ । अस्पतालको संरचनापनि लथालिङ्ग छ ।

‘फेसियल’ उपचारका लागि अलग्गै अस्पताल (भिडिओ)

काठमाडौं । अनुहारमा देखिने खुँडोपनलगायतका विभिन्न समस्याको उपचारका लागि नेपालमा ‘क्रेनियोफेसियल’ सम्बन्धी अलग्गै अस्पताल स्थापना हुने भएको छ । अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोग तथा क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा काठमाडौँको नख्खुमा सो उक्त अस्पताल स्थापना गर्न लागिएको आज यहाँ आयोजित एक कार्यक्रममा जानकारी दिइयो । आगामी डेढ वर्षमा सो अस्पताल स्थापना […]

काठमाडौं महानगरले शिल गर्‍यो दुई अस्पताल (भिडिओ)

काठमाडौं । महानगर स्वास्थ्य संस्था अनुगमन टोलीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको छ । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले बौद्धमा रहेको चाइना पिपुल्स हस्पिटल र कोटेश्वरमा रहेको हाम्रो सहयात्री अस्पताल एवम् वर्थिङ सेन्टर शिल गरेको बताए । उनले भने, ‘मापदण्ड अनुसार अस्पताल सञ्चालन […]

प्रेमसँगको अस्पताल भेटबारे तोसिमाले भनिन्: मृत्युमाथि राजनीति नगरौं

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनमा आत्मदाह गरेका प्रेम प्रसाद आर्चायलाई किर्तिपुरस्थित वर्न अस्पतालमा भेट्न गएको बेला भिडिओ खिचेको भन्दै आलोचना भएपछि स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रष्टीकरण दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले भिडिओ नखिचेको प्रष्टीकरण दिएकी हुन् । उनले भिडिओ कसले खिच्यो भन्ने बारेमा आफूलाई जानकारी नभएको बताइन् । उनले फेसबुकमा लेखेकी […]

भारतीय अभिनेता सिद्धान्तको जिममा वर्कआउट गर्दै गर्दा मृत्यु

भारतीय टिभी अभिनेता सिद्धान्त वीर सूर्यवंशीको शुक्रबार मृत्यु भएको छ। भारतीय सञ्चार माध्यमहरुका अनुसार ४६ वर्षीय सिद्धान्तलाई जिममा वर्कआउट गर्दै गर्दा हृदयघात भएको थियो। उनलाई तुरुन्तै अस्पताल पुर्‍याइए पनि करिब ४५ मिनेट उपचार गरेपछि डाक्टरले मृत्युको घोषणा गरेका थिए। सिद्धान्तका श्रीमती र दुई छोराछोरी छन्। सानैदेखि फिटनेसका सौखिन सिद्धान्त सामाजिक सञ्जालमा आफ्नो वर्कआउट भिडिओ पोस्ट […]

रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलोपटक भिडिओ एक्सरे सेवा सुरु

रोल्पा – रोल्पाको त्रिवेणी गाउँपालिकामा पहिलो पटक भिडिओ एक्सरे सेवा सुरु भएको छ । स्वास्थ्य सेवा विभाग र त्रिवेणी गाउँपालिकाको सहयोगमा नेर्पा स्वास्थ्य चौकीमा एक्सरे सेवा सञ्चालन गरिएको त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण बुढाले जानकारी दिनुभयो । विभागबाट मेसिन प्राप्त भएको र भवन तथा जडानका लागि गाउँपालिकाबाट करिब १२ लाख रुपैयाँ सहयोग भएपछि सेवा सुरु गरिएको हो । नेर्पा स्वास्थ्य चौकीमा भिडिओ एक्सरे सेवा सुरु भएपछि गर्भवती महिला र आपत्कालीन सेवाग्राहीहरुलाई जिल्ला अस्पताल वा दाङ झर्नुपर्ने बाध्यता हटेको छ...

५० शैय्याको सूर्यविनायक नगर कोभिड अस्पताल निमार्णको अन्तिम चरणमा (भिडिओ)

भक्तपुरको सूर्यविनायक नगरपालिकाले भक्तपुरको जगातीमा ५० शैय्याको नगर अस्पताल निमार्ण कार्य अन्तिम चरणमा पुगेको जनाएको छ।

ट्रम्पको अवस्थाबारे अहिलेसम्म हामीलाई के थाहा छ - BBC News नेपाली

कोरोनाभाइरस सङ्क्रमण देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका राष्ट्रपति ट्रम्पले भिडिओ सन्देशमार्फत् के भने?